21/07/2026
Vacancy Announcement
Gorkha Secondary School, Tulsipur serves over 3300 students including Science and Management Stream.
Gorkha Education Group was established in 1998 A.D, Dang, founded by a group of Gurkhas (Lahures) to provide quality education for current and future generation of students. The Gorkha Education Group has been running Higher Secondary Schools, Gorkha International Public Higher Secondary School, Ghorahi,Gorkha Higher Secondary School, Tulsipur, Gorkha Model School, Lamahi, Gorkha Ideal School, Lal
21/07/2026
Vacancy Announcement
19/07/2026
हार्दिक श्रद्धाञ्जली तथा समवेदना
14/07/2026
Orientation Program-XI, Management
11/07/2026
बंगलादेशमा आयोजना हुने १०औं दक्षिण एसियाली कराँते फेडरेशन (SAKF) च्याम्पियनसिपको लागि राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै सहभागि हुन बंगलादेश प्रस्थान गर्न लागेका गोरखा माविका छात्र सतिश केसी र गोरखा मोडल कलेजका छात्रा बिन्दु जिएमलाई सफलताको शुभकामना सहित विद्यालयले बिदाई गरेको छ ।
10/07/2026
हार्दिक बधाई तथा शुभकामना Interact Club of Gorkha परिवारलाई !
Interact Club of Gorkha ले आफ्नो कार्यकालभरि ५३ वटा उत्कृष्ट कार्यहरू सफलतापूर्वक सम्पन्न गर्दै नेपालकै प्रतिष्ठित DIR Recognition प्राप्त गर्न सफल भएको छ भने १०० पूर्णाङ्कमा ९५+ अंक हासिल गर्दै Vibrant Gold Award जित्न सफल भएकोमा प्रवेश आचार्यको नेतृत्वमा रहेको सम्पूर्ण टिमलाई विद्यालय परिवार हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।
07/07/2026
Heartiest Congratulations!
The Gorkha Secondary School Family proudly congratulates our dedicated, experienced and motivated teachers, Mr. Sudhansu Gupta on his appointment as Basic Level Coordinator and Mr. Man Bahadur Budha on his appointment as Management Stream Coordinator.
We are confident that your new responsibilities will provide further opportunities to contribute to the growth and success of our school community.
Wishing you both a successful and rewarding tenure ahead!
29/06/2026
सन्दर्भ: राष्ट्रिय धान दिवस-२०८३
“जलवायु अनुकूल खेती, धान उत्पादनमा वृद्धि"
उद्देश्य:
विद्यार्थीहरूले धान खेतीको महत्त्व र कृषिप्रतिको सम्मानबारे ज्ञान हासिल गर्न तथा धान रोपाइँमा प्रयोग हुने विभिन्न कृषि औजार तथा सामग्रीहरूको परिचय गराई तिनको प्रयोग र महत्त्वबारे जानकारी गराउनु।
27/06/2026
गौरवको क्षण : राष्ट्रिय शिक्षा सम्मान–२०८३
गोरखा सेकेन्डरी स्कुल, तुलसीपुर–६, दाङ लाई शिक्षा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदान, गुणस्तरीय शिक्षाको प्रवर्द्धन, अनुशासित शैक्षिक वातावरण निर्माण तथा समग्र शैक्षिक विकासमा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको कदरस्वरूप फोकस नेपालद्वारा प्रदान गरिएको "राष्ट्रिय शिक्षा सम्मान–२०८३" बाट सम्मानित गरिएको छ।
यो सम्मान सम्पूर्ण विद्यालय परिवार, समर्पित शिक्षक-शिक्षिका, मेहनती विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको सामूहिक प्रयास, विश्वास र निरन्तर सहयोगको प्रतिफल हो।
यस ऐतिहासिक उपलब्धिले हामीलाई अझ जिम्मेवार, प्रतिबद्ध र उत्कृष्ट शिक्षाको यात्रामा निरन्तर अघि बढ्न प्रेरित गरेको छ।
27/06/2026
🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉
प्याब्सन (PABSON) तुलसीपुर नगर समितिद्वारा आयोजित
✨ “आधारभूत तथा माध्यमिक स्तरीय हिज्जे प्रतियोगिता” ✨
मा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः प्रथम र द्वितीय स्थान हासिल गर्न सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ। 🏆📚
तपाईंहरूको मेहनत, लगनशीलता र उत्कृष्ट प्रस्तुतिले विद्यालयको नाम गौरवान्वित बनाएको छ। 🌟
यस सफलताका लागि निरन्तर मार्गदर्शन गर्नुहुने आदरणीय शिक्षक–शिक्षिकाज्यूहरू, साथ र हौसला प्रदान गर्नुहुने अभिभावकज्यूहरू तथा सम्पूर्ण शुभेच्छुकहरूमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ। 🙏
सम्पूर्ण विजेता विद्यार्थी भाइबहिनीहरूको उज्ज्वल भविष्यको कामना गर्दछौँ।
आगामी दिनहरूमा अझ उच्च सफलता प्राप्त होस्। 💐
— विद्यालय परिवार
🎓✨ हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ✨🎓
राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८३ सालमा सञ्चालित कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरी सफलतापूर्वक उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना ! तपाईंहरूको मेहनत, लगनशीलता र समर्पणको यो गौरवपूर्ण उपलब्धिप्रति विद्यालय परिवार अत्यन्त गर्व गर्दछ। यस सफलताका लागि निरन्तर साथ, सहयोग र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण अभिभावक, शिक्षक तथा कर्मचारीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
📚 व्यवस्थापन समूह
🥇 जिपिए ३.६०–४.०=४२
🥈 जिपिए ३.२–३.६=१०२
🥉 जिपिए २.८–३.२=५९
🏅 जिपिए २.४–२.८=११
⭐ उच्च जिपिए=३.९६
🔬 विज्ञान समूह
🥇 जिपिए ३.६०–४.०=६२
🥈 जिपिए ३.२–३.६=१४२
🥉 जिपिए २.८–३.२=५४
🏅 जिपिए २.४–२.८=५
⭐ उच्च जिपिए=३.८८
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |