22/05/2026
Election time
Marigold Creative Group 2083
Excellent center for Quality Education
22/05/2026
Election time
Marigold Creative Group 2083
22/05/2026
The election of Marigold Creative Group for the academic session 2083 has been concluded where 564 votes were casted out of 573 (voters: teaching and non-teaching staffs, and students from grade 5 to 10) May the deserving candidates win
Our dear kids enjoying in newly furnished Dance Hall
14/05/2026
Notice regarding election of Marigold Creative Group 2083
12/05/2026
यही जेष्ठ १५ गतेदेखि प्रदर्शन हुँदै गरेको बाल मनोविज्ञानमा अाधारित नेपाली चलचित्र "रोल नं १" का कलाकारहरु आज हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसंग रमाइलो भेटघाट गर्दै 💗 चलचित्रको सफलताको शुभकामना 🍀
12/05/2026
२०८२ सालमा सम्पन्न कक्षा १० को एस इ इ परीक्षा सम्मिलित भई उत्कृष्ट नतिजासहित उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 💗
08/05/2026
🩸 रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न 🩸
आज Junior Red Cross Circle, Marigold English Boarding School द्वारा आयोजित “Blood Donation Program 2083” सफलतापूर्वक सम्पन्न भएको छ।
यस पुण्य कार्यमा सहभागी भई रक्तदान गर्नुहुने सम्पूर्ण महानुभावहरू, अभिभावक, शिक्षकवर्ग तथा सहयोगी संस्थाहरूप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछ।
“रक्तदान जीवनदान” भन्ने मानवीय भावनालाई आत्मसात गर्दै आयोजित यस कार्यक्रमले समाजमा सहयोग, मानवता र सेवाभावको सन्देश फैलाएको छ। ❤️
कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरूप्रति Junior Red Cross Circle तथा Marigold English Boarding School परिवार विशेष धन्यवाद व्यक्त गर्दछ।
07/05/2026
🩸 रक्तदान कार्यक्रममा हार्दिक निमन्त्रणा 🩸
आदरणीय अभिभावक, शिक्षकवर्ग, समाजसेवी महानुभावहरू तथा सम्पूर्ण शुभेच्छुकहरूलाई यस विद्यालयको जुनियर रेडक्रस सर्कलद्वारा आयोजित “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सञ्चालन हुन गइरहेको रक्तदान कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
रक्तदान एउटा महान मानवीय कार्य हो । तपाईंको सानो सहयोगले कसैको अमूल्य जीवन बचाउन सकिन्छ । त्यसैले यस पुण्य कार्यमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद ।
आयोजक
जुनियर रेडक्रस सर्कल
मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुल
06/05/2026
Wanted Urgently 🙏
01/05/2026
बुद्ध पूर्णिमाको पावन अवसरमा हार्दिक शुभकामना 🙏
गौतम बुद्धले दिनुभएको प्रेम, दया, करुणा, शान्ति र सत्यको सन्देशले हाम्रो जीवन उज्यालो बनाइरहोस्। यस शुभ अवसरमा सबैमा आपसी सद्भाव, सहिष्णुता, सुख, शान्ति र समृद्धि फैलियोस् भन्ने मंगलकामना व्यक्त गर्दछौं।
मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुल सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूमा बुद्ध पूर्णिमाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। 🙏
28/04/2026
Welcome back dear students! Let’s make this year meaningful, memorable and successful.
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |