Hamro Loksewa

Hamro Loksewa join to us and learn about more content related with loksewa

20/06/2025
18/06/2025
18/06/2025
18/06/2025
18/06/2025
01/06/2025
06/05/2025
04/05/2025

- धैर्यता नै सफलताको साँचो हो ।

जुन छोरा मान्छेले आफ्नो यौन इच्छालाई नियन्त्रण गर्न सक्छ, उसले लामो समयसम्म यस धर्तीमा सुख र शान्तिले बाँच्न सक्छ।

वयस्क छोरा मान्छेले यो बुझ्नुपर्छ कि उनीहरुको कयौं समस्याहरु र पतनको मुख्य जडको कारण उनीहरुको धेरै गर्लफ्रेंन्ड हरुनै हुने गर्छन।

हरेक बाटामा भेटिने केटीको आत्मा राम्रा हुँदैनन्।
कुनै-कुनै राक्षसी स्वभावका पनि हुन्छन्, कुनैमा बीस लुकेको पनि हुन्छन् र कुनै महिलाले कसैको भाग्यलाई बर्बाद गर्ने खाल्का पनि हुने गर्छन्।

त्यसैले छोरा मान्छेहरु आफु सावाधान हुनुहोस।

१• हरेक पटक आफ्नो इमोशन (लिंगोत्थान) को कुरा नमान्नुहोस। धेरै जस्तो समय यसले तपाइँलाई गलत बाटो तिर लिएर जान्छ। यदि तपाईंले आफ्नो इमोशन लाई नियन्त्रण गर्न सक्नुभएन भने, छोटो आयु र आफु गरीबीमै सिमित हुनुहुन्छ।

२• कुनै केटीको हिप शरीर र फिगर देखेर सम्बन्ध न जोड्नुहोस। यो सबै धोका हो, विशेष गरि सामाजिक संजालमा भेटिएका महिलाहरू। वास्तविक सुन्दरता र मुल्य यो भन्दा धेरै फरक हुन्छ।

३• आँखाले देखिएका हरेक सुरुवाल भित्र जे छ त्यो पाउने इच्छा नगर्नुहोस्। कुनै-कुनै सुरुवाल भित्र सर्प हुन्छन्, जसले तपाईंको शान्ति खोसेर लान्छन। आफुलाई धैर्य राख्न सके राम्रो फल पाउन सकिन्छ।

४• तपाईं सँग धेरै गर्लफ्रेन्ड हुँदैमा मर्दागनी हुइन्दैन।
यसले तपाइँलाई महिलाबाजी, धोकेबाजी बनाउँछ, वास्तविक मर्द होईन।

५• ओछ्यानमा राम्रो हुदैमा मर्द बनिदैन।
वास्तविक मर्द त्यो हो जसले आफ्नो जिम्मेवारीबाट भाग्दैन, त्यस कुराहरुलाई पूरा गर्छ।

६• उन युवतीलाई सम्मान गर्नुहोस् जसले तपाइँलाई माया गर्छिन। कुनै नारीको माया र सपोर्ट पाउनु सजिलो हुदैन। यो उनको भावनात्मक ताकत र ईमानदारीको सबुत हो।

७• संसारले त्यस्ता छोरा मान्छेलाई सम्मान गर्छन् जो आफु सफल भएको छ। तपाईंसँग यदि ठाउँ-ठाउँमा धेरै गर्लफ्रेंन्ड छन भने, कसैले तपाईंको प्रशंसा गर्दैनन्। यसले त उर्जा, पैसा र बिर्यको नास गर्छ।

याद राख्नुहोस्; समाजमा इमानदार, बफादार र जिम्मेवार छोरा मान्छे नै वास्तविक मर्द कहलाउने गर्छ्न।c..

Address

Tulsipur

Alerts

Be the first to know and let us send you an email when Hamro Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Hamro Loksewa:

Shortcuts

Share