23/07/2026
प्रि–डिप्लोमा (साविक प्राविधिक एस.एल.सी.) तहकोविभिन्न कार्यक्रमहरुको विशेष मौका (आंशिक) परीक्षाको परीक्षा तालीका सम्बन्धी अत्यन्त जरुरी सूचना !
भर्ना खुल्यो !
CTEVT बाट मान्यता प्राप्त तुलसीपुर-५, दाङमा रहेको यस प्राविधिक शिक्षालयमा प्रि-डिप्लोमा तहको कार्यक्रमहरु अध्ययन गर्न सम्पूर्ण SEE दिएका भाई बहिनीहरुका लागि एक उपयुक्त गन्तव्य रहेको छ ।
23/07/2026
प्रि–डिप्लोमा (साविक प्राविधिक एस.एल.सी.) तहकोविभिन्न कार्यक्रमहरुको विशेष मौका (आंशिक) परीक्षाको परीक्षा तालीका सम्बन्धी अत्यन्त जरुरी सूचना !
02/10/2025
वडा दशैं २०८२ को यो महान पर्वले हजुर तथा तपाईंको परिवारमा सु:ख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दछु । शुभ विजया दशमी, दीपावली तथा छठ शुभकामना !
- राप्ती स्वर्गद्वारी रतननाथ प्राविधिक शिक्षालय, तुलसीपुर दाङ ।
21/07/2025
Pre-Diploma Final Exam Form खुल्यो है ! २०७८/०७९ मा भर्ना भएकाले पनि Back Paper दिन पाउने ।
Call: 082-523326
Call/WhatsApp: 9801231230
06/07/2025
पढ्न – सिक्न – टिक्न!
"प्राविधिक शिक्षा पढौँ, सीप विकास गरौँ, आत्मनिर्भर बनौँ!" 🙋♂️💁♀️
SEE पास गरेपछि CTEVT अन्तर्गत प्राविधिक विषयहरू पढ्न पाउने सुवर्ण अवसर ! 🙂
भर्ना र अन्य जानकारीका लागि कृपया हाम्रो शिक्षालयमा आउनुहोस्, सम्पूर्ण सहयोग गरिनेछ। 🙏
.
📖 सञ्चालित डिप्लोमा कार्यक्रम (३ वर्षे) :
1) Diploma in Medical Lab. Technology (CMLT)🥼 🔬🩺
.
🏫 बगार बाबा प्राविधिक शिक्षालय
📍 रातोडाँडा लमही ५, दाङ
☎ 082-590095, 9801231230, 9803059025
📲 WhatsApp: 9851206339
.
💉💊💉📚 👩⚕️💉 fans
| Monday | 06:00 - 18:00 |
| Tuesday | 06:00 - 18:00 |
| Wednesday | 06:00 - 18:00 |
| Thursday | 06:00 - 18:00 |
| Friday | 06:00 - 18:00 |
| Sunday | 06:00 - 18:00 |