Tulsipur Goes Education Consultancy Pvt. Ltd.

Tulsipur Goes Education Consultancy Pvt. Ltd. "YOU TRUST, WE PROVE"

21/09/2026

जाने होइन त, April Intake 2027 माँ जापान 🇯🇵✈️
आजको निर्णयले भोलिको भविष्य बनाउँछ।
April Intake 2027 का लागि आवेदन खुला छ।
फेरि पनि Tulsipur Goes मा जापान 100% Free मा Apply
"सकभर विदेश नजाऊँ, जानै परे भाषा सिकेर मात्र जाऊँ"
𝐖𝐚𝐧𝐭 𝐭𝐨 𝐒𝐭𝐮𝐝𝐲 𝐢𝐧 𝐉𝐚𝐩𝐚𝐧?🤔
𝐆𝐞𝐭 𝐅𝐫𝐞𝐞 𝐂𝐨𝐮𝐧𝐬𝐞𝐥𝐥𝐢𝐧𝐠 🤩🤩
🇯🇵🇯🇵𝗦𝘁𝘂𝗱𝘆 𝗶𝗻 ⛩ 𝐉𝐀𝐏𝐀𝐍 🇯🇵🇯🇵
बिगत १७ बर्ष देखि शैक्षिक परामर्श तथा 𝙇𝙖𝙣𝙜𝙪𝙖𝙜𝙚 𝘾𝙡𝙖𝙨𝙨 संचालन गरिरहेको यस TULSIPUR GOES 𝙀𝙙𝙪𝙘𝙖𝙩𝙞𝙤𝙣𝙖𝙡 𝘾𝙤𝙣𝙨𝙪𝙡𝙩𝙖𝙣𝙘𝙮 मा April 2027 𝙄𝙣𝙩𝙖𝙠𝙚 मा जापान जान चाहने विद्यार्थीहरुलाइ मध्यनजर गर्दै अनुभवी (जापानमा बर्ष बसेर आउनुभएको) शिक्षक द्वारा 𝙁𝙍𝙀𝙀 𝙅𝘼𝙋𝘼𝙉𝙀𝙎𝙀 𝙇𝘼𝙉𝙂𝙐𝘼𝙂𝙀 𝘾𝙇𝘼𝙎𝙎𝙀𝙎 संचालन भईरहेको हुनाले यथाशिघ्र सम्पर्क गर्नुहोला ।

𝐀𝐝𝐦𝐢𝐬𝐬𝐢𝐨𝐧 𝐢𝐬 Open 𝐟𝐨𝐫 April 𝐈𝐧𝐭𝐚𝐤𝐞 2027 🇯🇵
✅𝘕𝘦𝘸 𝘤𝘭𝘢𝘴𝘴𝘦𝘴 𝘢𝘳𝘦 𝘴𝘵𝘢𝘳𝘵𝘪𝘯𝘨 𝘦𝘷𝘦𝘳𝘺 𝘚𝘶𝘯𝘥𝘢𝘺 𝘢𝘯𝘥 𝘛𝘶𝘦𝘴𝘥𝘢𝘺.
✅𝘍𝘳𝘦𝘦 𝘓𝘢𝘯𝘨𝘶𝘢𝘨𝘦 𝘊𝘭𝘢𝘴𝘴𝘦𝘴.
✅𝘕5 & 𝘕4 𝘓𝘦𝘷𝘦𝘭 𝘗𝘳𝘦𝘱𝘢𝘳𝘢𝘵𝘪𝘰𝘯 𝘊𝘭𝘢𝘴𝘴𝘦𝘴 𝘣𝘺 𝘌𝘹𝘱𝘦𝘳𝘵
✅𝘍𝘶𝘭𝘭 𝘋𝘰𝘤𝘶𝘮𝘦𝘯𝘵𝘢𝘵𝘪𝘰𝘯 𝘚𝘶𝘱𝘱𝘰𝘳𝘵
✅𝘏𝘪𝘨𝘩 𝘤𝘩𝘢𝘯𝘤𝘦 𝘰𝘧 𝘨𝘦𝘵𝘵𝘪𝘯𝘨 𝘊𝘖𝘌 𝘪𝘯 𝘢𝘭𝘭 𝘮𝘢𝘫𝘰𝘳 𝘤𝘪𝘵𝘪𝘦𝘴
✅𝘊𝘩𝘰𝘪𝘤𝘦𝘴 𝘰𝘧 𝘊𝘪𝘵𝘪𝘦𝘴 𝘛𝘰𝘬𝘺𝘰/𝘊𝘩𝘪𝘣𝘢/𝘕𝘢𝘨𝘰𝘺𝘢/𝘍𝘶𝘬𝘶𝘰𝘬𝘢/𝘒𝘰𝘣𝘦/𝘖𝘴𝘢𝘬𝘢/𝘚𝘦𝘯𝘥𝘢𝘪/𝘒𝘺𝘰𝘵𝘰/𝘏𝘪𝘳𝘰𝘴𝘩𝘪𝘮𝘢/𝘕𝘢𝘨𝘢𝘴𝘢𝘬𝘪/𝘖𝘬𝘪𝘯𝘢𝘸𝘢 etc
✅+2 𝘗𝘢𝘴𝘴 & 𝘈𝘣𝘰𝘷𝘦 𝘤𝘢𝘯 𝘈𝘱𝘱𝘭𝘺
✅𝘕𝘰 𝘏𝘪𝘥𝘥𝘦𝘯 𝘊𝘩𝘢𝘳𝘨𝘦
✅𝘓𝘰𝘯𝘨 𝘛𝘦𝘳𝘮 𝘚𝘶𝘱𝘱𝘰𝘳𝘵 𝘈𝘯𝘥 𝘎𝘶𝘪𝘥𝘢𝘯𝘤𝘦
✅𝘠𝘰𝘶 𝘤𝘢𝘯 𝘢𝘱𝘱𝘭𝘺 𝘦𝘷𝘦𝘯 𝘪𝘧 𝘺𝘰𝘶 𝘢𝘳𝘦 𝘳𝘦𝘫𝘦𝘤𝘵𝘦𝘥 𝘪𝘯 𝘰𝘵𝘩𝘦𝘳 𝘤𝘰𝘶𝘯𝘵𝘳𝘪𝘦𝘴.

🏢 Tulsipur Goes Educational Consultancy Pvt Ltd
"You Trust, We Prove"
📍 Tulsipur-6, Ghorahi Road, Dang, Nepal (Same Building as Laxmi Sunrise Bank)
📞082-523492
📱9843947749,9822883255
📧 [email protected]
🌐 www.tulsipurgoes.com
( WhatsApp & Viber 9843947749)

WE ARE HIRING • JOIN OUR TEAM •✅ Content Creator✅ Korean Language Teacher Send Your CV Here:tulsipurgoeseducation@gmail....
18/09/2026

WE ARE HIRING
• JOIN OUR TEAM •
✅ Content Creator
✅ Korean Language Teacher

Send Your CV Here:
[email protected]

सम्पूर्ण आमा, दिदीबहिनी तथा सहयात्रीहरूमा हरितालिका तीजको धेरै धेरै शुभकामना! भगवान शिव र माता पार्वतीको कृपाले तपाईंको ...
14/09/2026

सम्पूर्ण आमा, दिदीबहिनी तथा सहयात्रीहरूमा हरितालिका तीजको धेरै धेरै शुभकामना! भगवान शिव र माता पार्वतीको कृपाले तपाईंको जीवनमा सधैं खुसी, शान्ति र सुस्वास्थ्य छाइरहोस्। तीजको दिन सबैको रमाइलो र सुखद बितोस।

कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनकोधेरै धेरै शुभकामना।
11/09/2026

कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनकोधेरै धेरै शुभकामना।

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्...
03/09/2026

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना।

हिन्दु धर्मावलम्बीहरूको महान् सांस्कृतिक चाड जनै पूर्णिमा (ऋषि तर्पणी) तथा रक्षाबन्धन २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाल...
27/08/2026

हिन्दु धर्मावलम्बीहरूको महान् सांस्कृतिक चाड जनै पूर्णिमा (ऋषि तर्पणी) तथा रक्षाबन्धन २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा इष्टमित्रहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

🇳🇵 राष्ट्रका लागि कठिन घडी — नेपाल सरकारप्रति ऐक्यबद्धता 🙏देशमा देखिएको प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नागरिकप्र...
27/08/2026

🇳🇵 राष्ट्रका लागि कठिन घडी — नेपाल सरकारप्रति ऐक्यबद्धता 🙏

देशमा देखिएको प्राकृतिक विपत्तिबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो दुःख तथा सहानुभूति व्यक्त गर्दछौ ।

यस दुःखद् परिस्थितिमा नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा उद्धारकर्मीहरूले गरिरहनुभएको उद्धार, राहत तथा खोजी कार्यप्रति सम्मान व्यक्त गर्दछौ।

विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु। बेपत्ता हुनुभएका नागरिकहरूको यथाशीघ्र सकुशल उद्धार होस् भन्ने कामना गर्दछौ।

यस कठिन समयमा सम्पूर्ण नेपाली एकजुट भई प्रभावित नागरिकहरूको साथमा उभिऔँ।

अब पालो तपाईँको! Admission Open for April 2027यस्तै १००% भिसा सफलता भएको टिममार्फत April 2027 Intake (Fukuoka City) का ल...
26/08/2026

अब पालो तपाईँको!
Admission Open for April 2027
यस्तै १००% भिसा सफलता भएको टिममार्फत April 2027 Intake (Fukuoka City) का लागि Apply गर्न आजै आफ्नो सिट बुक गर्नुहोस:

✅ A-Grade स्कूलको Principal बाटै Direct Interview
✅ Free Language Classes
✅ COE नआएसम्म कुनै शुल्क नलाग्ने

🏢 Tulsipur Goes Educational Consultancy Pvt Ltd
"You Trust, We Prove"
📍 Tulsipur-6, Ghorahi Road, Dang, Nepal (Same Building as Laxmi Sunrise Bank)
📞 082-523492
📱9822883255, 9843947749
📧 [email protected]

Address

Ghorahi Road
Tulsipur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97782523492

Alerts

Be the first to know and let us send you an email when Tulsipur Goes Education Consultancy Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tulsipur Goes Education Consultancy Pvt. Ltd.:

Shortcuts

Share

Category