Mahendra Higher Secondary School Tulsipur,Dang

Mahendra Higher Secondary School Tulsipur,Dang Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahendra Higher Secondary School Tulsipur,Dang, High School, Tulsipur 12 , Kapadadevi/Dang, Tulsipur.

22/12/2023

२०८० पौष ५
महेन्द्र मा.वि. तुलसीपुर, दाङको प्राङ्गणमा शैक्षिक भ्रमणका सन्दर्भमा कक्षा ९ र १० का लागि छलफल गर्न बोलाइएको विद्यार्थीको भेलामा हल्का रमाइलो!

२०७९ भाद्र ९ गते।परीक्षा समय: बिहान ८ बजेदेखि ।
25/08/2022

२०७९ भाद्र ९ गते।
परीक्षा समय: बिहान ८ बजेदेखि ।

25/08/2022

मिति २०७९ भाद्र ११ र १२ गते हुन गइरहेको एस.ई.ई. ग्रेडबृद्धि परीक्षा २०७८ मा समावेश हुन परीक्षा आवेदन फाराम भरेका परीक्षार्थीहरूको परीक्षा केन्द्र गुरुजजुर मा.वि. रक्षाचौर रहेको र एकमात्र विषय फाराम भरेका सबैको ११ गते र २ विषय फाराम भरेकाहरूले सानो कोड भएको विषय पहिलो दिन र ठूलो कोड भएको विषयको दोस्रो दिन ग्रेडबृद्धिको परीक्षा दिनुपर्नेछ।
जानकारीका लागि
९८५७८२२५४५/९८०६२२८५०५

13/04/2020

नयाँ वर्ष २०७७ को पावन अवसरमा हाम्रा विद्यार्थी भाइबहिनी , पूर्व विद्यार्थी , पूर्व शिक्षक, शिक्षक, कर्मचारी, अभिभावक्ज्यूहरू, सुभेच्छुक, अक्षय कोष दाताहरू, पूर्व सन्चालक समिति, पूर्व वि.व्य.स., पूर्व शिक्षक अभिभावक संघका पदाधिकारीहरू सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
महेन्द्र मा.वि. तुलसीपुर, दाङ परिवार

13/04/2020
28/02/2020

Address

Tulsipur 12 , Kapadadevi/Dang
Tulsipur
TULSIPUR

Telephone

+97782520308

Website

Alerts

Be the first to know and let us send you an email when Mahendra Higher Secondary School Tulsipur,Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Mahendra Higher Secondary School Tulsipur,Dang:

Shortcuts

Share

Category