19/06/2026
जन्मोत्सवको हार्दिक शुभकामना शर्मिला श्रेष्ठ म्याडम।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from माध्यमिक बिद्यालय अश्वारा तुल्सिपुर -8 दाङ, School, Tulsipur.
19/06/2026
जन्मोत्सवको हार्दिक शुभकामना शर्मिला श्रेष्ठ म्याडम।
19/06/2026
हार्दिक बधाई।
19/06/2026
शुक्रबारे कार्यक्रम अन्तर्गत कक्षा १_ ५ विद्यार्थीहरू बीचमा चित्रकला प्रतियोगिता
माध्यमिक विद्यालय अश्वारा
15/06/2026
भुमे पर्वको सबैमा हार्दिक शुभकामना।
14/06/2026
नाम कमला डाँगी बस्नेत
ठेगाना दमारचौर ८ सल्यान भएको नागरिकता हाम्रो यस विद्यालयमा भेटिएकाले उहाँलाई चिन्नुहुनेले विद्यालयमा आई सम्पर्क गरी आफ्नो नागरिकता लगिदिनुहुन उहाँलाई चिन्नुहुनेले सम्पर्क गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
भोलि असार १ गते देखि कक्षा ११ को नियमित पठनपाठन हुने व्यहोरा सम्पूर्ण शिक्षक विद्यार्थी अभिभावकज्यूहरूमा जानकारी गराइन्छ ।
माध्यमिक बिद्यालय अश्वारा तुल्सिपुर -8 दाङ