Shree Saraswati Secondary School

Shree Saraswati Secondary School A to z

यस बिधालयमा कार्यरत शिक्षक सन्जय शर्माका पूजनिय पिता अमर राज उपाध्याय को यहि मिति २०८२/९/८ गते भएको अकस्मात् निधन ले बिध...
23/12/2025

यस बिधालयमा कार्यरत शिक्षक सन्जय शर्माका पूजनिय पिता अमर राज उपाध्याय को यहि मिति २०८२/९/८ गते भएको अकस्मात् निधन ले बिधालय परिवार स्तब्ध भएको छ । दुख को यस घडीमा बुवा प्रति हार्दिक श्रद्धाञ्जली । परिवार जनप्रति गहिरो समवेदना ।

श्री सरस्वती मा बि तुलसीपुर ३ दमारगाउका पुर्ब छात्र  SEE 2077 batch का राजन अधिकारिले ले हालै चिकित्सा शिक्षा आयोगबाट प्...
13/11/2025

श्री सरस्वती मा बि तुलसीपुर ३ दमारगाउका पुर्ब छात्र SEE 2077 batch का राजन अधिकारिले ले हालै चिकित्सा शिक्षा आयोगबाट प्रकाशित नतिजा अनुसार स्नातक तह (MBBS)पुर्ण छात्रवृत्ति मा नाम निकाल्न सफल भएकोमा बिधालय परिवार को तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

यस बिधायलमा अध्यन गर्नु भएका सम्पुर्ण पुर्ब बिध्यार्धि हरु लाइ प्रत्र पठाएको छ केहि कारण प्रत्र प्राप्त नभएको खण्डमा यहि...
21/03/2025

यस बिधायलमा अध्यन गर्नु भएका सम्पुर्ण पुर्ब बिध्यार्धि हरु लाइ प्रत्र पठाएको छ केहि कारण प्रत्र प्राप्त नभएको खण्डमा यहि सुचना लाइ आधार मानि उपस्थितिको लागि अनुरोध गर्दछौ

श्री सरस्वती मा बि तुलसीपुर ३ दमारगाउका पुर्ब छात्र  SEE 2077 batch का राजेन्द्र खरेल ले हालै चिकित्सा शिक्षा आयोगबाट प्...
14/11/2024

श्री सरस्वती मा बि तुलसीपुर ३ दमारगाउका पुर्ब छात्र SEE 2077 batch का राजेन्द्र खरेल ले हालै चिकित्सा शिक्षा आयोगबाट प्रकाशित नतिजा अनुसार स्नातक तह (MBBS)पुर्ण छात्रवृत्ति (29) मा नाम निकाल्न सफल भएकोमा बिधालय परिवार को तर्फबाट औपचारिक कार्यक्रम गरि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गरियो

नेपाल आहाना आवाज को आयोजनामा संचालित दाङ जिल्ला स्तरीय नाटक प्रतियोगिता मा तृतीय स्थान प्राप्त गर्न सफल श्री सरस्वती मा ...
29/09/2024

नेपाल आहाना आवाज को आयोजनामा संचालित दाङ जिल्ला स्तरीय नाटक प्रतियोगिता मा तृतीय स्थान प्राप्त गर्न सफल श्री सरस्वती मा बि दमारगाउ ।

श्री सरस्वती मा बि तुलसीपुर ३ दमारगाउका पुर्ब छात्र  SEE 2077 batch का राजेन्द्र खरेल ले हालै चिकित्सा शिक्षा आयोगबाट प्...
30/08/2024

श्री सरस्वती मा बि तुलसीपुर ३ दमारगाउका पुर्ब छात्र SEE 2077 batch का राजेन्द्र खरेल ले हालै चिकित्सा शिक्षा आयोगबाट प्रकाशित नतिजा अनुसार स्नातक तह (MBBS)पुर्ण छात्रवृत्ति (29) मा नाम निकाल्न सफल भएकोमा बिधालय परिवार को तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।

शुक्रबारे कार्यक्रम हिज्जे प्रतियोगिता
23/08/2024

शुक्रबारे कार्यक्रम हिज्जे प्रतियोगिता

स्थानिय लाखे नाच हेरने र लाखे नाचको बारेमा बुझने चोसो राखे पछि बिधार्थि भाइ बैनिहरुले
22/08/2024

स्थानिय लाखे नाच हेरने र लाखे नाचको बारेमा बुझने चोसो राखे पछि बिधार्थि भाइ बैनिहरुले

07/07/2024

मिति २०८१असार २४ गते सोमबार देखि शै.स. २०८१ को प्रथम त्रैमासिक परीक्षा बिहान ११ बजेदेखि सञ्चालन हुने व्यहोरा अभिभावक ,विद्यार्थी भाइबहिनीहरु तथा सम्पुर्णमा जानकारी गराउदछौ ।

नया ब्यबस्थापनका साथ सरस्वती माबि दमारगाउ
22/04/2024

नया ब्यबस्थापनका साथ सरस्वती माबि दमारगाउ

विद्यालयको ४७औँ बार्षिक उत्सवको अवसरमा यस विद्यालयलाइ विभिन्न तवरले सहयोग गर्ने सहयोगी मनहरुलाई सम्मान गर्दै विद्यार्थीह...
17/02/2024

विद्यालयको ४७औँ बार्षिक उत्सवको अवसरमा यस विद्यालयलाइ विभिन्न तवरले सहयोग गर्ने सहयोगी मनहरुलाई सम्मान गर्दै विद्यार्थीहरुको प्रगति विवरणमा हौसला स्वरूप सम्मान तथा शैक्षिक सफलता हासिल गर्न निरन्तर सक्रिय शिक्षकहरुको उच्च सम्मान गर्दै यस वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भयो।

Address

Tulsipur

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 16:00
Sunday 09:00 - 17:00

Telephone

+9779847836701

Website

Alerts

Be the first to know and let us send you an email when Shree Saraswati Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share