Lakshya Academy Tulsipur Dang

Lakshya Academy Tulsipur Dang Education is the tool that breaks down all barriers

04/08/2023

Mam and Mam, best way to learn their students ☺️.....
Teachers can see their work in action, see the changes they affect, and in so doing they witness firsthand their goals coming to fruition. No matter what the goals are, they can pretty much be summed into a single sentence🎒👍

  Evolution, ☺️
07/07/2023

Evolution, ☺️

03/07/2023

गुरु पुर्णिामाको शुभकामना
सबै गुरुहरु प्रति हार्दिक नमन 🙏❤️

 #गुरूपुर्णिमाविद्यालय काे स्तर कस्तो छ, त्यो बुझ्नु छ भने विद्यालयले कुन कार्यक्रमलाई कसरी मनाउने गर्दछ त्याे बुझ्न र ह...
03/07/2023

#गुरूपुर्णिमा

विद्यालय काे स्तर कस्तो छ, त्यो बुझ्नु छ भने विद्यालयले कुन कार्यक्रमलाई कसरी मनाउने गर्दछ त्याे बुझ्न र हेर्ने जरुरी छ, कूनै पनि अवसरलाई, शुभावसर कसरी बनाउन सकिन्छ यो कुरा त्यो संस्था म गराइएको को क्रियाकलपहरूबाट पनि थाहा हुने गर्दछ।।।
गुरुपूर्णिमा लाई हाम्रो विद्यालयले पुर्णरुपले सनातनी परम्परा द्वारा मनाएर एउटा छुटै मिसाल कायम गरेको छ।।।।
प्रिन्सिपल सर आदरणीय Lokendra Bdr Khadka ज्यूले हिन्दू परम्परा लाई कायम राख्दै,सम्पूर्ण शिक्षक शिक्षिका साथीहरुलाई खास्टो ओडाएर सम्मान गर्नुभयो।।।
आजकाे दिनले हजुर सम्पूर्ण जनकाे जीवनमा धेरै खुशहाली लिएर आओस्।।।।😊🙏🌿🌱

आज  #राष्ट्रीय_धान_दिवस विद्यार्थी भाई बहिनीहरुलाई शिक्षाको साथै नैतिक मूल्य मान्यताकाे ज्ञान गराउनु पनि जरुरी छ, उनिहरु...
30/06/2023

आज #राष्ट्रीय_धान_दिवस
विद्यार्थी भाई बहिनीहरुलाई शिक्षाको साथै नैतिक मूल्य मान्यताकाे ज्ञान गराउनु पनि जरुरी छ, उनिहरुलाई भनेर होइन कार्य र मेहनत गरेर बुझाउनु पर्छ।।
यावत कार्यहरूलाई आत्मसात गर्दै हाम्रो स्कूलले विद्यार्थी भाई-बहिनीहरुलाई माटो सँग रमाउन सिकाउँदै, उनिहरुलाई अन्न काे महत्त्व बुझाउँदै अनाज अनावश्यक थाली म लिनु हुँदैन, र अनाज फाल्नु हुँदैन, किन भने एउटा किसानले दिन रात आफ्नो बालीको हेरचाह गरेपछि मात्र हाम्रो घरमा अनाज आउँछ।। त्यसकारण हामीले अन्नकाे सम्मान गर्नु पर्छ।।
त्यति नै लिउँ थाली म
व्यर्थ न जाओस नाली म।।।
हृदयबाट धन्यवाद छा प्रिन्सिपल सरलाई उहाँले बच्चाहरूको भबिष्य लाई वास्तविक रूपमा नयाँ दिशा दिँदै हुनुन्छ।।।

आज असार 14गते  #ड्रिम्सबन्कवेट मा  #लक्ष्यएकेडमी र  #डिभाइनटेपल काे सयुंक्ततत्वाधन मा  #स्थानियपाठ्यक्रमतथामूल्यांकन कार...
29/06/2023

आज असार 14गते #ड्रिम्सबन्कवेट मा #लक्ष्यएकेडमी र #डिभाइनटेपल काे सयुंक्ततत्वाधन मा #स्थानियपाठ्यक्रमतथामूल्यांकन कार्यक्रम राखियो,
जसमा कार्यक्रमलाई सम्बोधन गर्दै पाठ्यक्रमकाे बारेमा विशेष जानकारी गराउनकाे लागि आदरणीय श्री मानबहादुर खड्काज्यू काे बिशेष उपस्थिति रहेको थियो।।
आदरणीय प्रिन्सिपल सर लाई सम्पूर्ण शिक्षक साथीहरुको तरफ बाट हार्दिक धन्यवाद, सरले यसप्रकारको कार्यक्रमका बारेमा सोच राख्दै, सम्पूर्ण शिक्षक साथीहरुलाई अगाडी बढ्न प्रेरणा दिनुभयो।।।
कार्यक्रमकाे अंतमा लक्ष्य एकेडमी की व्यवस्थापक, संचालक आदरणीय श्रीमती सम्झना खड्काज्युले कार्यक्रम संचालक श्री मानबहादुर खड्काज्यू लाई स्कुलको तरफ बाट उपहार भेन्ट गर्नुभयो।।।
Lakshya Academy Tulsipur Dang

27/06/2023



Lakshya Academy Tulsipur Dang

लक्ष्य एकेडेमी परिवारकाे  समन्वयात्मक भेटवार्ता 🙏स्कूल काे प्रधानाध्यापकज्यूले सम्पूर्ण शिक्षक शिक्षिका साथीहरुलाई परिवा...
10/06/2023

लक्ष्य एकेडेमी परिवारकाे समन्वयात्मक भेटवार्ता 🙏
स्कूल काे प्रधानाध्यापकज्यूले सम्पूर्ण शिक्षक शिक्षिका साथीहरुलाई परिवारकाे अग्रज व्यक्तिको रूपमा सम्बोधन गर्नुहुन्छ।। साथै आगामी दिनहरूमा कसरी मिलेर कार्य गर्ने भनेर सिकाउनु हुन्छ।।
संस्थाकाे अग्रज व्यक्ति हुनुकाे हैसियतले उहाँले स्कूलमा पढदै गरिरहेका नानीबाबूहरू काे भबिष्य उज्ज्वल गराउन बारे चिन्तन गर्नु भयो 🙏
सादर आभार सम्पूर्ण शिक्षक शिक्षिका साथीहरुलाई उहाँहरुले आगामी दिनहरूमा साथ सहयोग र उद्देश्य पुरा गर्नकाे लागि अटोट गर्नुभयो 🙏🍁☘️🪴🌴
#हामीसक्छौ
#मिलेरअघिबडछौ

Address

Tulsipur Dang (Buddha Tol, Ward 6)
Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when Lakshya Academy Tulsipur Dang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category