Tulsipur Polytechnic Institute

Tulsipur Polytechnic Institute Aspires in Quality and Excellence!!

Tulsipur Metro College/ TulsipurPolytechnic Institute
Located in Tulsipur Sub Metropolitan City- 12, Haripauri, Tulsipur Metro College / Tulsipur Polytechnic Institute is a collaboration of the Local Government and Council for Technical Education and Vocational Training (CTEVT). With a view of establishing Tulsipur as a center of technical education, the college has been running classes for Diploma in Forestry (Forest Science) since last academic year 2076. To meet the growing need for quality technical education of the students, the college is offering courses in Diploma in Mechanical Engineering, Diploma in Electricals and Electronics Engineering, Diploma in Agriculture and Diploma in Food and Dairy from this academic year 2077.

डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षा २०८३ को परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना
11/09/2026

डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षा २०८३ को परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना

डिप्लोमा तथा प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षाहरुको छुट भएको आवेदन फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना
09/09/2026

डिप्लोमा तथा प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षाहरुको छुट भएको आवेदन फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना

परीक्षाहरु स्थगन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना!!!
07/09/2026

परीक्षाहरु स्थगन गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना!!!

विलम्ब शुल्कमा रजिष्ट्रेसन फाराम भर्ने म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना
01/09/2026

विलम्ब शुल्कमा रजिष्ट्रेसन फाराम भर्ने म्याद थप सम्बन्धी अत्यन्त जरुरी सूचना

भदौ ५ गतेसम्मका लागि अन्तिम अवसर प्रदान गरिएको छ । प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ तर फाराम भर्नु भएको छैन भने स...
20/08/2026

भदौ ५ गतेसम्मका लागि अन्तिम अवसर प्रदान गरिएको छ । प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ तर फाराम भर्नु भएको छैन भने सम्पर्क गर्नुहोला ।

प्राविधिक शिक्षा अध्ययन गर्न मन छ तर प्रवेश परीक्षा दिनु भएको छैन भने १ दिनलाई म्याद थपिएको छ । इच्छुकले सम्पर्क गर्नुहो...
19/08/2026

प्राविधिक शिक्षा अध्ययन गर्न मन छ तर प्रवेश परीक्षा दिनु भएको छैन भने १ दिनलाई म्याद थपिएको छ । इच्छुकले सम्पर्क गर्नुहोला !!

चमेना गृह सञ्चालनका लागि शिलबन्दी प्रस्ताव आव्ह्यन सम्बन्धी सूचना ।
14/08/2026

चमेना गृह सञ्चालनका लागि शिलबन्दी प्रस्ताव आव्ह्यन सम्बन्धी सूचना ।

Pharmacy 3rd-year students prepared tablets, capsules, and lipstick in the practical laboratory.
13/08/2026

Pharmacy 3rd-year students prepared tablets, capsules, and lipstick in the practical laboratory.

डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षा २०८३ को परीक्षा तालिका सम्बन्धी अत्यन्त जरूरी सूचना
03/08/2026

डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षा २०८३ को परीक्षा तालिका सम्बन्धी अत्यन्त जरूरी सूचना

डिप्लोमा तहका विभिन्न कार्यक्रमहरुमा भर्ना हुनका लागि समय थप भएको हुँदा फाराम नभर्नु भएका इच्छुक विद्यार्थीहरुले शिक्षाल...
03/08/2026

डिप्लोमा तहका विभिन्न कार्यक्रमहरुमा भर्ना हुनका लागि समय थप भएको हुँदा फाराम नभर्नु भएका इच्छुक विद्यार्थीहरुले शिक्षालयमा सम्पर्क गर्नुहोला । ०८२४२२०५५
❇️Diploma in Mechanical Engineering
❇️Diploma in Electrical and Electronics Engineering
❇️Diploma in Agriculture
❇️Diploma in Forestry
❇️Diploma in Food and Dairy

Address

Tulsipur 12 Dang
Tulsipur

Alerts

Be the first to know and let us send you an email when Tulsipur Polytechnic Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Tulsipur Polytechnic Institute:

Shortcuts

Share

Category