Tridev School - त्रिदेव स्कुल

Tridev School - त्रिदेव स्कुल

Share

Learning today for a better tomorrow

02/07/2024

यस त्रिदेव इंग्लिश बोर्डिङ स्कूलबाट भर्खरै पास-आउट छात्र रोशन खड्काको अल्पायुमै भएको दुःखद मृत्युले सम्पूर्ण स्कूल परिवारलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । दुःखको यस घडीमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा ईश्वरले धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन् भन्दै गहिरो संवेदना प्रकट गर्दछौं। साथै दुःखको यस घडीमा आज मिति २०८१/०३/१८ गते मंगलबार शोक बिदा हुने सम्बन्धित सबैमा जानकारी गराउनुको साथै सोही अनुरूप गर्न गराउनु हुन अनुरोध गर्दछौँ।

Want your school to be the top-listed School/college in Tulsipur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Tulsipur-7, Shreegain, Dang
Tulsipur

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00