BaBy Zone Montessori School

BaBy Zone Montessori School A golbal play school

तिज पर्व -२०८३ को शुभकामना  ।
14/09/2026

तिज पर्व -२०८३ को शुभकामना ।

रसुवामा आएको बिनासकारी बाढिको कारण ज्यान गुमाउनु भएका दाजुभाइ दिदिबहिनीहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त  गर्दछौं । ...
08/09/2026

रसुवामा आएको बिनासकारी बाढिको कारण ज्यान गुमाउनु भएका दाजुभाइ दिदिबहिनीहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै घाइतेहरुको शिघ्र स्वस्थ लाभको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रती हार्दिक समबेदना ब्यक्त गर्दछौं ।
बेबिजोन मन्टेस्वरी परिवार
तुलसीपुर -६ , दाङ

श्रीकृष्ण जन्मास्टमी पर्बको पावन अबसरमा सम्पुर्ण विद्यार्थी , शिक्षक कर्मचारी ,अभिभावक एबम शुभेच्छुकको सु-स्वास्थ्य , दि...
04/09/2026

श्रीकृष्ण जन्मास्टमी पर्बको पावन अबसरमा सम्पुर्ण विद्यार्थी , शिक्षक कर्मचारी ,अभिभावक एबम शुभेच्छुकको सु-स्वास्थ्य , दिर्घायु र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

28/08/2026

रक्षाबन्धन बिशेष
आत्मियता र बन्धुत्वको भाबना

बेबिजोनको पहिचान "सस्कार सहितको गुणस्तरीय शिक्षा।"तपाईंको कलिला बालबालिकाको सुन्दर र सफल भबिस्य निर्माणमा सदैब समर्पित ए...
28/08/2026

बेबिजोनको पहिचान "सस्कार सहितको गुणस्तरीय शिक्षा।"
तपाईंको कलिला बालबालिकाको सुन्दर र सफल भबिस्य निर्माणमा सदैब समर्पित एक मात्र मन्टेस्वरी स्कुल ।

नाग पन्चमी पर्बको अबसरमा हाम्रा बाबुनानिहरुले नाग देवताको चित्र बनाउनु भयो। हामी हाम्रा हरेक पर्व , सस्कृती र सस्कारलाई ...
17/08/2026

नाग पन्चमी पर्बको अबसरमा हाम्रा बाबुनानिहरुले नाग देवताको चित्र बनाउनु भयो। हामी हाम्रा हरेक पर्व , सस्कृती र सस्कारलाई समान महत्वका साथ बाबुनानिहरुलाई दिने गर्दछौं ।

प्रथम त्रैमासिक आन्तरिक मुल्यांकन एबम नतिजा समिक्षा कार्यक्रम -२०८३आदरणीय अभिभावक ज्युहरुको सकृय सहभागिताको लागि हार्दिक...
13/08/2026

प्रथम त्रैमासिक आन्तरिक मुल्यांकन एबम नतिजा
समिक्षा कार्यक्रम -२०८३
आदरणीय अभिभावक ज्युहरुको सकृय सहभागिताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

प्रथम त्रैमासिक आन्तरिक मुल्यांकन एबम नतिजा समिक्षा कार्यक्रम -२०८३आदरणीय अभिभावक ज्युहरुको सकृय सहभागिताको लागि हार्दिक...
13/08/2026

प्रथम त्रैमासिक आन्तरिक मुल्यांकन एबम नतिजा
समिक्षा कार्यक्रम -२०८३
आदरणीय अभिभावक ज्युहरुको सकृय सहभागिताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं

Address

Tulsipur
22412

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+97782590156

Website

Alerts

Be the first to know and let us send you an email when BaBy Zone Montessori School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to BaBy Zone Montessori School:

Shortcuts

Share