24/09/2026
सम्पूर्ण अभिभावक ज्यूहरुमा नमस्कार, 🙏🏻
मौसमको प्रतिकुलतालाई मध्यनजर गर्दै तुलसीपुर उप महानगरपालिका शिक्षा महाशाखाको सूचना अनुसार मिति २०८३।०६।८ र ९ गते विद्यालय बिदा दिने निर्णय अनुसार हाम्रो बिद्यालय हिमाल एकाडेमी पनि उक्तदिन बिदा हुने जानकारी गराइन्छ।
साथै प्रशासन शाखा र लेखाशाखा भने खुला रहनेछ।
धन्यबाद।