16/09/2026
कक्षा ५ ,६ ,८,१०का विद्यार्थीहरूले १३ बिगामा जमिनमा रहेको माछापालनसम्बन्धी व्यावहारिक ज्ञान, सीप तथा अनुभव हासिल गर्ने उद्देश्यले तुलसीपुर–१६, रावतगाउँ, दाङस्थित ओली फिसरीज एण्ड एग्रो प्रा.लि. को अवलोकन भ्रमण गरेका छन्।
यस अवसरमा विद्यार्थीहरूले माछापालनका विभिन्न विधि, माछाको पालन–पोषण, व्यवस्थापन तथा यसको व्यावसायिक महत्त्वबारे प्रत्यक्ष अवलोकनमार्फत ज्ञान हासिल गरेका छन्। 📚🐟
कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारसँग जोड्ने यस्तो शैक्षिक भ्रमणले विद्यार्थीहरूमा जिज्ञासा, सिर्जनशीलता र व्यावहारिक सिकाइ अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ।
📍 स्थान: तुलसीपुर–१६, रावतगाउँ, दाङ
🏢 ओली फिसरीज एण्ड एग्रो प्रा.लि.
🐟 Learning by Seeing, Doing and Experiencing!