लोकसेवा आयोग तयारी

लोकसेवा आयोग तयारी उद्देश्य:ज्ञान दिने र लिने

❤️गोल्डेन GK-सामान्यज्ञानको महारथी:) ✍️प्रशिक्षक तथा लेखक बलसिंह केशी #दोस्रो संस्करण (Second Edition) #आ.व २०८२/८३ मा न...
22/06/2026

❤️गोल्डेन GK-सामान्यज्ञानको महारथी:)
✍️प्रशिक्षक तथा लेखक बलसिंह केशी
#दोस्रो संस्करण (Second Edition)
#आ.व २०८२/८३ मा नेपालमा सर्वाधिक रुचाइएको एकमात्र 🤗GK पुस्तक🙏

06/04/2026

राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित : २०८२ चैत्र २३ गते ।

नेपाली चलचित्रकर्मी तुलसी घिमिरेलाई सरकारले  मानार्थ नागरिकता दिने भएको छ ।
06/04/2026

नेपाली चलचित्रकर्मी तुलसी घिमिरेलाई सरकारले मानार्थ नागरिकता दिने भएको छ ।

संघीय पांचौ तह नायब सुब्बाको नयाँ बिज्ञापन :२०८२
14/01/2026

संघीय पांचौ तह नायब सुब्बाको नयाँ बिज्ञापन :२०८२

असफलता माथी सफलताको जीत :🔴आ.व. २०७७/७८ खरीदार वैकल्पिक (दाङबाट)🔴आ.व. २०७८/७९ खरीदार बैकल्पिक (दाङबाट)🔴आ.व. २०७९/८० चौथो ...
11/01/2026

असफलता माथी सफलताको जीत :
🔴आ.व. २०७७/७८ खरीदार वैकल्पिक (दाङबाट)
🔴आ.व. २०७८/७९ खरीदार बैकल्पिक (दाङबाट)
🔴आ.व. २०७९/८० चौथो तह सिफारिस (लुम्बिनी)
🔴आ.व. २०७९/८० पाँचौ तह सिफारिस (कर्णाली)
🔴आ.व. २०७९/८० खरीदार सह-लेखा.सिफारिस(सुर्खेत)
🔴आ.व. २०८१/८२ नायब सुब्बा (लेखापाल)
सिफारिस(सुर्खेत)

सफलता त्यतिबेला मात्र विशेष बन्छ, जब इतिहासले भन्छ— यो प्राप्त गर्न असम्भव थियो। आजको जित केवल एउटा नतिजा होइन, यो त असफलतामाथि धैर्यताले पाएको विजय हो।"
बधाई छ दिपक मित्र 🙏❤️😊

यो स्थान /पद प्राप्त गर्न त्यति सहज थिएन तर अनेकौं कठिन परिस्थिति र अभावलाई चुनौती दिदै फेरि पनि सफलता प्राप्त गर्न सकेऊ त्यो तिम्रो अदम्य साहस ,लगनशीलता र मेहनत अनि धैर्यताको फल हो ।।

धैर्यताको फल सधैँ मिठो हुन्छ भन्ने उखानलाई तिमीले सार्थक तुल्याएका छौ। तिम्रो दुःखका दिनहरू अब सफलताका कथा बनेका छन्। तिम्रो यो प्रगतिको यात्रा निरन्तर अघि बढिरहोस् ।

कडा परिश्रम, अदम्य साहस र अटल धैर्यताको अर्को नाम 'सफलता' हो। तिमीले भोगेका हरेक दुख र संघर्षको आज मिठो प्रतिफल मिलेको छ। यो प्रगति र सफलताको लागि मेरो प्यारो मित्रलाई हृदयदेखि नै धेरै धेरै बधाई!"

७५ वर्षको उमेरमा एक्लै पहाड खनेर गाउँमा बाटो पुर्‍याएका दाङका चन्द्रवीर ओलीलाई दाङको तुलसीपुरस्थित हिमाल एकेडेमीका विद्य...
25/12/2025

७५ वर्षको उमेरमा एक्लै पहाड खनेर गाउँमा बाटो पुर्‍याएका दाङका चन्द्रवीर ओलीलाई दाङको तुलसीपुरस्थित हिमाल एकेडेमीका विद्यार्थीहरूले आर्थिक सहयोग गरेका छन्। कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूले आफ्नै खाजा खर्च बचत गरेर चामल, तेल, चिउरा लगायतका सामग्री खरिद गरी उनको घरमै लगिदिएका हुन्। उनको परिवारमा १३ जना सदस्यमध्ये श्रीमतीसहित ९ जना छोराछोरी दृष्टिविहीन छन्। आफ्ना छोराछोरीलाई सहज होस् भन्ने उद्देश्यले उनले चार वर्ष लगाएर खनेको सडकमा अहिले मोटरसाइकल र अटो चल्ने गरेका छन् भने बिरामी लिन एम्बुलेन्स पनि गाउँमै पुग्ने गरेको छ ।

करदाता सेवा देने पहिलो स्थानीय तह-- केराबारी गाँउपालिका, मोरङ 🙏❣️
25/12/2025

करदाता सेवा देने पहिलो स्थानीय तह-- केराबारी गाँउपालिका, मोरङ 🙏❣️

सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षकमा भारी बिज्ञापन :तयारीमा जुटौँ यो पाली सकभर नछुटौँ ।
19/12/2025

सशस्त्र प्रहरी निरीक्षक र सहायक निरीक्षकमा भारी बिज्ञापन :
तयारीमा जुटौँ यो पाली सकभर नछुटौँ ।

कोशी प्रदेश, स्थानीय सेवा समूह ( प्राविधिक तथा अप्राविधिक समूह) कोविज्ञापन
15/12/2025

कोशी प्रदेश, स्थानीय सेवा समूह ( प्राविधिक तथा अप्राविधिक समूह) कोविज्ञापन

Address

Tribeni

Website

Alerts

Be the first to know and let us send you an email when लोकसेवा आयोग तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share