24/08/2026
साथी नेपाल संस्थाकाे सहयोगमा कक्षा ९/१० का बिद्यार्थीहरुका लागि २ महिने नि:शुल्क अफिस एकाउन्टिङ र डिजिटल मार्केटिङ सम्बन्धि तालिम आजबाट शुरु भयाे। प्रत्येक शनिबार र आइतबार सञ्चालन हुने याे कक्षाको आर्थिक , प्रशिक्षण सहित सम्पूर्ण व्यवस्थापन गर्न सहयोग गर्नुहुने साथीहरू रबिन मान डङ्गाेल र सरिता सापकोटा सहित सबैलाई हार्दिक धन्यवाद ।