15/05/2026
ECA अन्तर्गत विधालय द्वारा आयोजित वक्तृत्व प्रतिस्प्रधि नानिबाबुहरुलाइ धन्यवाद ।
प्रथम -भारति रावल (7)
द्वितीय -करिष्मा थापा (9)
तृतीय - प्राचि शाह (7)
सान्त्वना -मानवि रेग्मि (8)
सम्पुर्ण नानिहरुलाइ धेरै धेरै बधाई ।
त्रिपथ विधा निकेतन टिकापुर
30/04/2026
टिकापुर -१, कैलालीमा अवस्थित यस त्रिपथ विधा निकेतन का सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारी वर्गमा यो सूचना मार्फत जानकारी गराइन्छ कि भोलि मिति २०८३ वैशाख १८ गते शुक्रबारका दिन अन्तराष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्व (लोसार) परेकाले विद्यालयमा सार्वजनिक बिदा रहनेछ।
त्यसपछिका दिनहरू शनिबार (१९ गते) र आइतबार (२० गते) समेत बिदा रहने समेत जानकारी गराईन्छ।
नोट: २०८३ वैशाख २१ गते सोमबार देखि नियमित रूपमा कक्षाहरु सञ्चालन हुनेछन्।
सबैमा श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्वको हार्दिक मंगलमय शुभकामना!
धन्यवाद।
14/04/2026
हाम्रा नानिबाबुहरुको उज्ज्वल भविष्य निर्माण हेतु !
त्रिपथ विधा निकेतन ,टिकापुर -9841584389
14/04/2026
Wish You Happy New Year 2083 to all the students , the gurdians and all the well wishers.
10/04/2026
आदरणिय अभिभावक ज्यु
त्रिपथ विधा निकेतन टिकापुर ०१, कैलालि
पूर्व सुचना अनुरुप भोलि मिति २०८२ चैत्र २८ गते शनिवार का दिन ठिक १०:०० बजे देखि १:०० बजे भित्र वार्षिक परिक्षा २०८२ को परिक्षाफल प्रकाशन हुने जानकारि गर्दछौ। सम्पुर्ण अभिभावक ज्यु स्वयम् विधालयमा उपस्थित भै नानिबाबुहरुको Grade sheet बुझिलिनुहुन समेत अनुरोध गरिन्छ ।
Principal
Man Bahadur Thapa