23/05/2026
सहकारीका बचतकर्ताको रकम फिर्ताको कानुनी बाटो खुल्यो कास्की जिल्ला अदालतले भन्यो– पीडितको रकम फिर्ता गर्नु मुख्य विषय, नियतमा दुराशय देखिँदैन सूर्यदर्शनमा
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गाउँले समाचार, Educational consultant, Tikapur.
23/05/2026
सहकारीका बचतकर्ताको रकम फिर्ताको कानुनी बाटो खुल्यो कास्की जिल्ला अदालतले भन्यो– पीडितको रकम फिर्ता गर्नु मुख्य विषय, नियतमा दुराशय देखिँदैन सूर्यदर्शनमा
20/05/2026
कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो काठमाडौँ - पछिल्ला एक दशकमा कृषि क्षेत्रमा लगानी र उत्पादनबीचको अन्तर बढेको छ । बजेट बढ्दै गएपनि उत्पादन तथा उर्व...
20/05/2026
एउटी आमा आफ्ना बालबच्चाको साँझ-बिहानको छाक टार्न सुर्खेतको चर्को घाममा डालोभरि काफल बोकेर बाटो हिँड्ने बटुवालाई बेच्दै हिँड्छिन्। ठीक त्यही बेला जनताको सेवक भनिने, त्यही नगरभित्रका नागरिकको शान्ति-सुरक्षाका लागि खटिएका नगर प्रहरीले उनको त्यो डालो यसरी घोप्ट्याउँछन् मानौं देशकै सबैभन्दा ठूलो दलाल समातिएझैं ।
मेरो देशमा एक छाकका लागि पसिना बगाएर खाने सामान्य नागरिकको हालत यस्तो छ। यहाँ कानुन गरिब र निमुखाका लागि मात्र लागू हुन्छ । यो दृश्य देखेर मन भक्कानिएर आयो। यो सारै दुःखद र लज्जास्पद छ ।
कृषिका कुरा किसानका कुरा
16/05/2026
बालेन शाहको ठाडो निर्देशन पछि वडा सचिबलाई धम्की दिने रास्वपा सदस्य प्रकाश खड्का पक्राउ :
जिल्ला प्रहरि परिसर काठमाडौले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरि वडा सचिबलाई धम्की दिने आफुलाई जेन्जी अभियान्ता बताउने रास्वपा सुर्खेतका सदस्य प्रकाश खड्कालाई पक्राउ गरि कारबाही अगाडि बढाएको छ। भने रास्वपाले पनि उनलाई पार्टीको साधारण सदस्य पनि नरहने गरि अनुशसनको कारबाही गरेको छ ***n