Mount Saipal International Academy

Mount Saipal International Academy

Share

Schools are the Temples ,,, It should be peace-full and the students must be given the suitable environment to develop their knowledge.......:)

13/09/2025

विषय: विद्यालय संचालन हुने सम्बन्धमा।

आदरणीय अभिभावकज्यू, शिक्षक तथा प्रिय विद्यार्थी भाईबहिनीहरू,

देशमा सृजित विषम परिस्थितिका कारण मिति २०८२ भाद्र २४ गते देखि बन्द रहँदै आएको विद्यालय भोलि मिति २०८२ भाद्र २९ गते आइतबारबाट साबिककै समयमा पुनः संचालन हुने व्यहोरा सम्पूर्णलाई जानकारी गराइन्छ ।

प्रिन्सिपल
माउन्ट सैपाल इन्टरनेशनल एकेडेमी
टीकापुर

09/09/2025
25/08/2025

महिलाहरुको महान् पर्व हरितलिका तीजको हार्दिक शुभकामना व्यक्त गर्दै भोलि मिति भाद्र १० गते देखि १६ गते सम्म ‌हरितालिका तीज ,ऋषि पञचमी र गौरा पर्व परेकोले विद्यालयको पठनपाठन बन्द रहने र भाद्र १७ गतेबाट पठनपाठन नियमित सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।
माउन्ट सैपाल इ एकेडमी

16/08/2025

विषय : सार्वजनिक विदा सम्बन्धमा ।
श्रीकृष्ण जन्माष्टमी तथा ओल्के पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शिक्षक, अभिभावक, विद्यार्थी एवम् शुभचिन्तक ज्युहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै मिति २०८२ भाद्र १ गते आइतवारका दिन सार्वजनिक बिदा भएकाले उक्त एक दिन विद्यालयको सम्पूर्ण पठनपाठन तथा प्रशासनिक क्रियाकलाप पूर्ण रूपमा बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

छत्र राज जोशी
प्रधानाध्यापक

10/06/2025

अत्यधिक गर्मी बढेपछि भोली मिति 2082-02-28 देखि 2082-02-30 गते सम्म तीन दिन विद्यालय बन्द रहने छ र मिति 2082-03-01 गते आइतबार देखि यतावाथ रूपमा विद्यालय सञ्चालन हुनेछ।

30/05/2025

We extend our heartfelt congratulations to Biplov Dhungana, a student of this school, for securing first place in the Secondary level Oratory competition organized by Tikapur PABSON, and wish him continued progress.
Mount Saipal Academy family

30/04/2025

Saipal

01/04/2025

हालै सम्पन्न भएको SEE परीक्षा २०८१ मा कसैको नाम थर अथवा जन्ममिति सच्याउनुपर्ने भए तुरुन्तै विद्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।

19/10/2024

Game begin
# sponsored by mount saipal & quality business tikpaur

09/02/2024

आदरणीय अभिभावक एवम शुभेच्छुक ज्युहरुलाई वसन्तपञ्चीको पावन दिनमा अक्षरारम्भ गराउन एवम्
प्रसाद ग्रहणका लागि माउन्ट सैपाल इन्टरनेशनल एकेडेमी परिवार सादर आमन्त्रण गर्दछ ।

03/02/2024

Congratulation Lucky Giri for securing the first position in shotput(9-10) organized by PABSON Tikapur in 9th inter school sports 2080.

03/02/2024

Congratulation Sh*tal Bhandari for the first position in 1500m. race( 9,10) organized by PABSON Tikapur in 9th inter school sports 2080.

Want your school to be the top-listed School/college in Tikapur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Tikapur

Opening Hours

Monday 09:30 - 16:00
Tuesday 09:30 - 16:00
Wednesday 09:30 - 16:00
Thursday 09:30 - 16:00
Friday 09:30 - 14:00
Sunday 09:30 - 16:00