06/12/2025
टीकापुर न.पा. बल्क नं. C निवासी चाणक्य उपाध्याय र सावित्री मुडभरी ज्यूले आफ्नो वैवाहिक वर्षगाँठकाे २५ आै वार्षिकोत्सबकाे उपलक्ष्यमा यस विद्यालयकाे अनाथ तथा असहाय केन्द्रमा रहेका बालबालिकाहरुलाई कपडा, जुत्ता लगायतका सामग्रीहरु सहयाेग गर्नुभएकाे छ ।
मनकारी जाेडीलाई विद्यालय परिवारकाे तर्फबाट हार्दिक धन्यवाद सहित वैवाहिक जीवनकाे उत्तराेत्तर प्रगतिकाे शुभकामना व्यक्त गर्दछौं !🎂👩❤️👨💐💐💐
मिति २०८२ मंसिर २०