Kalo Pati

Kalo Pati Thank You for visiting our page:)

15/09/2026

#भोटेकोसी_बाढीको_क्षति:
११ अर्ब ३५ करोडका १०५ वटा पुल ।
उर्जा क्षेत्रमा १५० अर्ब ।
स्वास्थ क्षेत्रमा २३.५ करोड ।
सडक पूर्वाधार २३ अर्ब ।
सडक ४० किलोमिटर ।
पुनर्निर्माणलाई आवश्यक : ७२३ अर्ब ।
३५ बर्षमा केही भएन भनेर देश खरानी पार्नेले अहिले एउटा रेडिमेड पुल टाँग्दा छादेर बसिखानु छैन सन्जाल भरि !

नुवाकोटका जनताले के भन्छन होला ?
11/09/2026

नुवाकोटका जनताले के भन्छन होला ?

  भवनको पर्खाल भत्काएर आगो झुसेको हु तैपनि मलाई केहि मिलेको छैन  #प्रहरीरिको टिअर ग्यासले अँखानै बन्द भएको छन । लौ न सम्...
11/09/2026

भवनको पर्खाल भत्काएर आगो झुसेको हु तैपनि मलाई केहि मिलेको छैन #प्रहरीरिको टिअर ग्यासले अँखानै बन्द भएको छन । लौ न सम्धी मलाई केहि मिलाइदिनु परो..!@सम्धीHM

खल्ती मा पैसा नभाको ले उपचार पाउनु पर्छ यो हो हाम्रो एजेन्डा।               -बालेन्द्र साह  - झुट धेरै दिन बिक्दैन चेतना...
10/09/2026

खल्ती मा पैसा नभाको ले उपचार पाउनु पर्छ यो हो हाम्रो एजेन्डा।
-बालेन्द्र साह - झुट धेरै दिन बिक्दैन चेतना भया !!!
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुगेकी थिइन् । अस्पतालले २ हजार ५०० रुपैयाँको जाँच गराउन भनेको तर पैसा नभएपछि बबितालाई भर्ना नदिएको र हप्काएर निकालिएपछि मध्यरातमा फुटपाथमै बच्चा जन्माइन् ।

'गाई त बाँध्यो ढुंग्रोमा मोही छैन, मोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन !'

फेसबुकमा स्टाटस लेखेका B***n  सर प्रधानमन्त्री हुनुभयो। पानी बाड्न गएको Sudan Gurung  सर गृहमन्त्री हुनुभयो।किताब बेच्ने...
09/09/2026

फेसबुकमा स्टाटस लेखेका B***n सर प्रधानमन्त्री हुनुभयो।
पानी बाड्न गएको Sudan Gurung सर गृहमन्त्री हुनुभयो।
किताब बेच्ने Mahabir Pun सर‌ मन्त्री हुनुभयो।
पिसाब फेरेको सार्वजनिक गर्ने सामाजिक अभियन्ता Ashika Tamang सांसद हुनुभयो।
भाटभटेनीबाट गुडिया निकालेको आरोप लागेको यी नानी सेलिब्रेटी हुनुभयो।
अनि यी सबै मान्छेहरूलाई यो ठाउँमा पुर्‍याउन योगदान दिने पात्रहरू चाहिँ सहिद हुनुभयो।
एक थान केपी ओलीको सत्ता फाल्न योगदान दिने महान सहिदहरूप्रति श्रद्धा सुमन.....🪷

अधिकांश खरानीहरू ३०-४० वर्ष वरिपरिका छन्। इतिहासको नियम यति निर्मम हुन्छ कि यसले चिहानबाट निकालेर भए पनि झुन्ड्याउँछ। ढि...
28/05/2026

अधिकांश खरानीहरू ३०-४० वर्ष वरिपरिका छन्।
इतिहासको नियम यति निर्मम हुन्छ कि यसले चिहानबाट निकालेर भए पनि झुन्ड्याउँछ। ढिलो-चाँडोको कुरा मात्र हो।

21/04/2026
धेरै उम्लिएपछि पोखिन्छ।
20/04/2026

धेरै उम्लिएपछि पोखिन्छ।

08/04/2026

हिजो आफूले गोप्य क्यामेरा लगाएर दुनियाले खाएको, हगेको, मुतेको भिडियो खिच्दै हाल्दा अनुमति लिनु नपर्ने अनि आज मिडियाले उनलाई प्रश्न गर्दा अनुमति लिनुपर्ने ? 🖊️ kishor shrestha

27/02/2026

BBC र बहसले नियोजित रुपमा नछोएको कोण:
……………………………………………………….
जुन उमेर समुहलाई संसार भरका राज्यले नागरिकताको लागि परिपक्क ठान्दैनन्, बिबाहको लागि परिपक्क ठान्दैनन्, भोटर बन्न बिबेकशील ठान्दैनन्, ड्राइभिङ् लाइसेन्स पाउन योग्य ठान्दैनन् त्यस्ता बच्चा आन्दोलनमा ल्याउने र मार्ने षडयन्त्र गरे ! राजनीतिक अभिष्ठको लागि दुरुपयोग गर्ने दुष्कर्म गरे ! त्यस्ता योजनाकार र दमनकारीलाइ जनताले दण्डित गरुन !! त्यसै पुलिसको मुखमा मात्रै अगुल्टो ठोसेर हुन्छ ??? Copy

Address

Tikapur
TIKAPUR

Website

Alerts

Be the first to know and let us send you an email when Kalo Pati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category