19/08/2026
CTEVT: PCL/Diploma तहमा नयाँ विद्यार्थी भर्नाका लागि अनलाइन आवेदन फाराम भर्ने म्याद भदौ ५ गते साँझ ५ बजे सम्म
Center of Excellence (CoE) in Technical Education for prosperous Nepal.
19/08/2026
CTEVT: PCL/Diploma तहमा नयाँ विद्यार्थी भर्नाका लागि अनलाइन आवेदन फाराम भर्ने म्याद भदौ ५ गते साँझ ५ बजे सम्म
18/08/2026
डिप्लोमा तथा प्रमाणपत्र तहका बार्षिक/सेमेष्टर परीक्षाहरुको छुट भएको
आवेदन फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना
08/08/2026
विशेष छात्रवृत्ति कार्यक्रममा भर्नाका लागि नतिजा प्रकाशित गरिएको बारे सुचना ।
07/08/2026
शैक्षिक सत्र २०८३/८४ का लागि नया भर्नाकालागी आवेदन दिने म्याद २०८३/०४/२६ गते सम्म र रजिष्ट्रेसन फाराम भर्ने म्याद २०८३/०५/०१ गते सम्म थप भएको बारे सुचना ।
04/08/2026
विशेष छात्रवृत्ति तर्फ डिप्लोमा पशु बिज्ञान कार्यक्रमको रिक्त सिटमा भर्ना छनौटका लागि आवेदन दिने सम्वन्धी सुचना ।
28/07/2026
शैक्षिक शत्र २०८३/०८४ का लागि रजिष्ट्रेशन फाराम भर्ने बारेको अत्यन्त जरुरी सूचना
27/07/2026
डिप्लोमा तथा प्रमाणपत्र तहको बार्षिक/सेमेष्टर परीक्षा प्रणालीको स्थगन भएको परीक्षा आवेदन फाराम भर्ने अत्यन्त जरुरी सूचना
17/07/2026
शैक्षिक सत्र २०८३/२०८४ को नयाँ भर्नाका लागि रिक्त कोटामा आवेदन भर्ने म्याद थप भए अनुरुप यस टीकापुर बहुप्राविधिक शिक्षालयमा संचालित डिप्लोमा तहका कार्यक्रमका रिक्त कोटाहरुमा भर्नाका लागि २०८३/०४/१५ सम्म आवेदन दिन सकिने छ ।
08/07/2026
शैक्षिक शत्र २०८३/०८४ को प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्रका तहका देहायका विभिन्न कार्यक्रमहरुमा विशेष छात्रवृत्ति २०८३ को प्रशिक्षार्थी छनौट, योग्यताक्रम सिफारिश तथा नतिजा प्रकाशन सम्वन्धी अत्यन्त जरुरी सूचना
(सुचना प्रकाशित मिति २०८१०३३२३ गते)
07/07/2026
SEE पुरक परीक्षामा सम्मिलित भई आज प्रकाशित नतिजामा सफल हुनुभएका भाई बहिनीहरुलाई हार्दिक वधाई । साथै समग्रमा न्युनतम १.६ GPA भई सस्तो र सुलभ शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विधार्थीले यहि असार मसान्त भित्र यस शिक्षालयमा सम्पर्क गरी आफुले रुचाएको कार्यक्रममा भर्ना हुन सकिनेछ ।
| Monday | 10:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |