Rk knowledge

Rk knowledge

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rk knowledge, Tikapur.

नाम - विकास रोकाया ❣️
नाम विकास हो ❣️
काम विकास होस् ❣️
ठाउँ विकास होस् ❣️
गाउँ विकास होस् ❣️
देश विकास होस्❣️
YouTube Name - Rk Knowledge

Give knowledge Take knowledge
knowledge is very important in the today's world 🌍.

17/05/2026

जब सम्म नेपालीले आफ्नो पसिना आफ्नै देशमा बगाउदैन
तब सम्म नेपालको विकासमा सुधार आउन धेरै गाह्रो छ।
नेपालीले १ ,२ ,३ ,४ लाख विदेशमा कमाउछ रे
अनि यत्रो सेलेरी दिने त्यो विदेशीले कति कमाइ राखेको होला
जब नेपाली यो पैसा कमाउँदा कमाउँदा त्यो विदेशीले वर्षमा कमाउने जतिको पुग्छ नि तेति वेला सम्म
त्यो विदेशीले चन्द्रमा मा जग्गा किन्ने पैसा कमाइ सकेको हुन्छ
यो त केवल एक नेपाली मात्र भो अब कति नेपाली छन् विदेश मा आफै सोचम्
हाम्रो देश यसरी त सधैं पछाडि नै हुन्छ अनि सधै नेपाली पछाडि नै हुन्छन्।
जब सम्म नेपालीले आफ्नो दैशमा सीप र शिक्षा आफ्नो देशमा पसिना र रगत आफ्नो देशमा बगाउदैन तब सम्म नेपाल अघि वड्दैन ।
पैसा पैसा भन्दै सब नेपाली विदेश जाने काम गर्ने त्याहा गएर अन्न उब्जाउने आफ्नो खेत बाजो राखेर
मेसिन बनाउने विदेशमा गएर
नेपालीले गरेका कामका वस्तुहरू नेपालले किन्ने महङ्गो मा
नेपालीले केहि नबेच्ने अरु देशलाई
अनि कहा देखि बढ्छ देश
जब नेपाल नेपाली जाने विदेश जस्तो बन्छ नि
त्यति खेर विदेशलाइ हाम्रा आउने पुस्ताले विदेश होइन
स्वर्गदेश भन्छन्
नेपाल हाम्रो स्वर्गभुमि जस्तो देशलाइ
छाडेर सबै जान्छन्
अनि नेपाल पहाड वाट तराई झरे जस्तै
नेपालिहरु विदेश तिर झर्छन्
कि नेपाल नेपाल नभइ विदेश बन्छ
नेपाली हामी पनि नेपाली रहन्नौ ।
जति नेपालको विकासको स्पिड छ त्यो भन्दा १० गुना बढी स्पिढमा विकास जहा नेपाली गएका विदेश छ त्यहाँ भइराछ ।
अब हामी आफै साेचोै हामि तिनिहरुको लेवलमा पुग्दा तिनिहरु कुन लेबलमा पुग्छन्
हामी आफ्नै देशवासि संग रिस गर्छोै पार्टी अलग जाति अलग
प्रदेश अलग पुर्बको पश्चिमको पहाडको तराईको
रिस गर्छौ
रिस गर्नु छ भने अरु देश संग गर
जुन देशले हाम्रा नेपालीलाइ चलाइ रहेको छ
विदेश विकास भइराछ
हाम्रो देश किन अघि बढिराछैन
किनकि हामीले हाम्रो पसिना आफ्नो भुमिलाइ दिएनौ ।
यो भुमि यो धर्तीमा ले सधै मलाई मेरो सन्तानले मेरो प्यास बुझाइदिओस् भन्ने चाहानुभएको हुन्छ
यो केवल तिम्रो पसिना मात्र होइन यो देशको
विकासमा जोडिने भाग हो ।
जय नेपाल 🇳🇵 जय नेपाल 🇳🇵
जय स्वर्गभुमि जय मातृभूमि

11/05/2026

हाम्रो देश 🇳🇵🇳🇵

04/05/2026
01/05/2026

नेपाली झन्डामा रहेको निलो रङको प्रतिक शान्तिको प्रतीक हो ।
गोैतम बुद्ध (Light of Asia) जसले शान्ति नै जिवनको सबैभन्दा ठुलो खुसी हो भन्ने भावना सबैमा आकाशले प्रकाश छरे झै विश्वमा शान्तिको प्रकाश छर्नुभएको थियो।
जसले विश्वमा हाम्रो देशलाइ शान्तिको देश भनेर चिनाउन सफल हुनुभयो।
आज बुद्ध जयन्ती को पावन अवसरमा सबैलाई बुद्ध जयन्तीको हार्दिक मङ्गलमय शुभकामना।।🕉️🕉️

30/04/2026

आमा❣️🥰🕉️

26/04/2026

NEPAL POLITICS NOWADAYS(नेपालको राजनीति आजकल)

अब के होला देशमा के हुदैछ यहा जन्ता जान्न चाहान्छन्।

यो भएन त्यो भएन

के सहि छ के गलत

मिडियामा हल्ला खल्ला

सव जन्ता जान्ने बुझ्ने

अब नेता गर्छन चाहि के

हेर्नलाइ तर्सी सके सबका आखा

जय होस् सहि होस् ।

जय नेपाल 🇳🇵

Photos from Rk knowledge's post 22/04/2026

STORY OF MAYAPREET('मायाप्रीत' in English and Nepali.
This is just a little bit from the part of story.
Story is still running ....
Second Story name- मायाप्रीत
After this story I will start writing the third story .
Third story name is'Ashvika'[अश्विका]

08/04/2026

SHORT POEM-"HARD WORK AND PASSION"..❣️🥰

30/03/2026

3 YEARS AGO OLD POEM ❣️🥰

10/12/2023

Choose the correct option
Give Answer in a comment

Want your school to be the top-listed School/college in Tikapur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Tikapur