Khadga Memorial Secondary School

Khadga Memorial Secondary School A true centre for learning . It provides curricular programmes from PG to grade twelve. KMEBS is a true centre for learning.

Khadga Memorial English Boarding School (KMEBS) is a renowned service oriented educational institution of Tikapur area, established by Tikapur Development Committee in the year 2044 B.S.This institution is run by the Public Educational Trust. It values the inherent talents in every child and provides healthy environment. It is an excellent centre for cultivating the paragon personalities. KMEBS is the best institution in this region awarded by the Far Western Development Regional Award-2057. It has been awarded and honored at various times by different municipal institutions in Kailali district for achieving excellent results in the field of quality education and sports.

सूचना ...
06/08/2025

सूचना ...

NEB द्वारा सञ्चालित कक्षा १२ को परीक्षा उत्तीर्ण हुनुहुने सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको श...
05/08/2025

NEB द्वारा सञ्चालित कक्षा १२ को परीक्षा उत्तीर्ण हुनुहुने सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना छ।
विशेष कारणवस केही विषयमा समस्या भएका भाइबहिनीहरूले आफ्नो तर्फबाट राम्रो तयारी गरी आगामी परीक्षामा सहभागी भएर सफलता प्राप्ति हेतु तल्लीन रहन अनुरोध गरिन्छ।

प्यारो भाइ आशीष बोहरालाई हार्दिक बधाई !  आशीष भाइका पूजनीय मातापिता तथा गुरु एवम् गुरुआमालाई समेत हार्दिक बधाई !! भाइले ...
04/08/2025

प्यारो भाइ आशीष बोहरालाई हार्दिक बधाई ! आशीष भाइका पूजनीय मातापिता तथा गुरु एवम् गुरुआमालाई समेत हार्दिक बधाई !!
भाइले सहभागिता जनाउने खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकून, शुभकामना छ।
वर्गीस बगियाको तर्फबाट असीम प्यार तथा शुभाशीष व्यक्त गर्दछौं।
फुटबल खेल र वर्गीस बगियाका खेलाडिप्रति अगाध स्नेहभाव राख्ने र आशीष भाइको यो सफलता प्राप्तिको लागि मजबुत जग तयार पार्न अहोरात्र खट्ने शिक्षक मित्र हेमराज क्षेत्रीप्रति हार्दिक आभार !

यो सौभाग्य प्राप्तिको लागि डा. अरुण शाहीजीलाई हार्दिक बधाई छ।
29/07/2025

यो सौभाग्य प्राप्तिको लागि डा. अरुण शाहीजीलाई हार्दिक बधाई छ।

मानवसेवामा समर्पित टीकापुरका अनुकरणीय व्यक्तित्व हाम्रा प्यारा विशिष्ट प्रतिभा सम्झना अर्याल र डा. उमेश प्रसाद भट्टराईला...
24/07/2025

मानवसेवामा समर्पित टीकापुरका अनुकरणीय व्यक्तित्व हाम्रा प्यारा विशिष्ट प्रतिभा सम्झना अर्याल र डा. उमेश प्रसाद भट्टराईलाई वर्गीस बगियाको तर्फबाट असीम प्यार तथा शुभाशीष एवम् उत्तरोत्तर प्रगतिको शुभकामना !

जनपृय लोकगायक राजाराम भाटजीसित आज सुमधुर भेट  भयो । उहाको शीघ्रातिशीघ्र स्वास्थ्य लाभको कामना !
21/07/2025

जनपृय लोकगायक राजाराम भाटजीसित आज सुमधुर भेट भयो । उहाको शीघ्रातिशीघ्र स्वास्थ्य लाभको कामना !

राष्ट्रसेवामा समर्पित टीकापुरका अनुकरणीय व्यक्तित्व हाम्रा प्यारा भाइ   ई. Abhishek Pokhrel  लाई बर्गीस बगियाको तर्फबाट ...
21/07/2025

राष्ट्रसेवामा समर्पित टीकापुरका अनुकरणीय व्यक्तित्व हाम्रा प्यारा भाइ ई. Abhishek Pokhrel लाई बर्गीस बगियाको तर्फबाट असीम प्यार तथा शुभाशीष एवम् उत्तरोत्तर प्रगतिको शुभकामना !

२०८२  साल साउन २ गते सार्वजनिक बिदा भएको व्यहोरा समस्त  अभिभावक,विद्यार्थी र शिक्षक तथा कर्मचारीको  जानकारीको लागि सूचित...
17/07/2025

२०८२ साल साउन २ गते सार्वजनिक बिदा भएको व्यहोरा समस्त अभिभावक,विद्यार्थी र शिक्षक तथा कर्मचारीको जानकारीको लागि सूचित गरिन्छ।
- विद्यालय प्रशासन

Pratik KC : हाम्रा प्यारा भाइ, अनुकरणीय व्यक्तित्व   यही असार ३० गते पर्न गएको जन्मदिनको पावन अवसरमा असीम शुभकामनाका साथ...
15/07/2025

Pratik KC : हाम्रा प्यारा भाइ, अनुकरणीय व्यक्तित्व

यही असार ३० गते पर्न गएको जन्मदिनको पावन अवसरमा असीम शुभकामनाका साथै वर्गीस बगियाको तर्फबाट यहांलाई उत्तरोत्तर प्रगतिको शुभभावनासहित असीम माया तथा शुभाशीष व्यक्त गर्दछौं।

Lalita  Bista : टीकापुरले प्रदान गरेका विशिष्ठ व्यक्तित्व .... जन्मदिनको असीम शुभकामना साथै वर्गीस बगिया , टीकापुरको तर्...
15/07/2025

Lalita Bista : टीकापुरले प्रदान गरेका विशिष्ठ व्यक्तित्व ....
जन्मदिनको असीम शुभकामना साथै वर्गीस बगिया , टीकापुरको तर्फबाट यहांलाई उत्तरोत्तर प्रगतिको शुभकामना सहित असीम माया तथा शुभाशीष !

Address

Khadga Memorial Secondary School
Tikapur

Opening Hours

Monday 07:00 - 16:00
Tuesday 07:00 - 16:00
Wednesday 07:00 - 16:00
Thursday 07:00 - 16:00
Friday 07:00 - 15:00
Sunday 07:00 - 16:00

Telephone

+919858486536

Alerts

Be the first to know and let us send you an email when Khadga Memorial Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Khadga Memorial Secondary School:

Shortcuts

Share

Category