Shree Gyanjyoti Secondary School Ghyangdada Thori- 4 parsa

  • Home
  • Nepal
  • Thori
  • Shree Gyanjyoti Secondary School Ghyangdada Thori- 4 parsa

Shree Gyanjyoti Secondary School Ghyangdada Thori- 4 parsa "Education is the passport to the future, for tomorrow belongs to those who prepare for it today."

28/01/2023
Happy merry Christmas to all guardians, students and teachers.
25/12/2022

Happy merry Christmas to all guardians, students and teachers.

यस बिध्यलयमा प्रा बि तृतिय श्रेणीमा कार्यरत अति नै इमान्दार , लगनशिल, एबम सबैको प्रिय शिक्षक श्री माधब प्र तिमिल्सिना शि...
19/12/2022

यस बिध्यलयमा प्रा बि तृतिय श्रेणीमा कार्यरत अति नै इमान्दार , लगनशिल, एबम सबैको प्रिय शिक्षक श्री माधब प्र तिमिल्सिना शिक्षक सेवा आयोगले लिएको नि मा बि तहको परिक्षामा सामाजिक बिषयमा मधेश प्रदेशबाट नाम निकाल्न सफल हुनुभयेकोमा हार्दिक बधाई तथा आगामी भबिश्यको शुभकामना ।।

यस बिध्यालयमा सरस्वति माताको मन्दिर निर्माण गरि सहयोग गर्नु हुने अमेरिका निबासी तिलक  श्रेस्ठ उहाको पिता  सन्थापक अध्यक्...
22/10/2022

यस बिध्यालयमा सरस्वति माताको मन्दिर निर्माण गरि सहयोग गर्नु हुने अमेरिका निबासी तिलक श्रेस्ठ उहाको पिता सन्थापक अध्यक्ष आदरणीय ब्यक्तित्व श्री शुक्र ब श्रेस्ठ एबम उहाँकि माता तिल माया श्रेष्ठ लगायत समस्त सबैलाई धन्यवाद । उहाँहरुको सकल परिवारमा सुख, शान्ती, सम्बृदी छावोस बिध्यालय हार्दिक धन्यवाद ज्ञापन गर्दछ । सोही अबसरमा गरिएका सम्मानका क्रममा खिचियेका दृश्यहरु । (२०७९-०७-०४ )

सार्बजनिक बिदा सम्बन्धमा ।
17/10/2022

सार्बजनिक बिदा सम्बन्धमा ।

बिषय :- बिदा सम्बन्धमा ।
18/09/2022

बिषय :- बिदा सम्बन्धमा ।

५८औ बाल दिबसको सबैमा शुभकामना । सोही अवसरमा आयोजित विभिन्न प्रतियोगिता हरु ।
14/09/2022

५८औ बाल दिबसको सबैमा शुभकामना । सोही अवसरमा आयोजित विभिन्न प्रतियोगिता हरु ।

बार्षिक परीक्षा २०७८को परिक्षाफल प्रकाशन सम्बन्धी जानकारी ।
01/05/2022

बार्षिक परीक्षा २०७८को परिक्षाफल प्रकाशन सम्बन्धी जानकारी ।

Address

Ghyangdada
Thori
44300

Opening Hours

10:00 - 04:00

Telephone

9845191439

Website

Alerts

Be the first to know and let us send you an email when Shree Gyanjyoti Secondary School Ghyangdada Thori- 4 parsa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Gyanjyoti Secondary School Ghyangdada Thori- 4 parsa:

Shortcuts

Share

Category