❤️❤️A Day of Learning, Sharing & Celebration!
Parent’s Meeting तथा Assessment Record Distribution कार्यक्रममा अभिभावकज्यूहरूको उत्साहजनक सहभागिता रह्यो। विद्यार्थीहरूको प्रगति, सिकाइ तथा आगामी यात्राका बारेमा फलदायी छलफल गर्ने सुन्दर अवसर मिल्यो। ❤️
कार्यक्रमलाई सफल बनाउन यहाँहरूको साथ, सहयोग र विश्वासका लागि हार्दिक आभार। 🙏
Helio School - Montessori Gathaghar
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Helio School - Montessori Gathaghar, Education, Thimi.
Learning is more fun when children can see, touch and learn! ❤️❤️❤️
🥄 Chickpea Transfer Activity
❤️ Learning by doing, growing with joy! ❤️
Today, our nursery children enjoyed a fun and engaging activity of transferring chickpeas from one bowl to another using a spoon. Through this hands-on activity, they developed their fine motor skills, hand-eye coordination, concentration, and independence while learning through play. 💕✨
#
सानो पाइला, ठूलो सिकाइ! 💕✨
डोरीमा सिधा हिँड्दै balance गर्ने रमाइलो खेलमार्फत नानीबाबुहरूले खेल्दै–खेल्दै आफ्नो balance, coordination र confidence विकास गर्दैछन्। 🥰🌈
खेलौँ, सिकौँ अनि रमाउँदै अघि बढौँ! ❤️🎈
📚🌸 क ख ग घ सिक्दै, वस्तुसँग जोडिँदै! 🌸
हाम्रा नानीबाबुहरू क–कमल, ख–खरायो, ग–गम, घ–घडी जस्ता वस्तुहरू हेर्दै, नाम उच्चारण गर्दै र अक्षरसँग जोडेर रमाइलो तरिकाले सिक्दै। 🥰✨
💛 हेर्दै, बोल्दै, चिनाउँदै अनि खेल्दै सिक्दै! ❤️❤️
सानो-सानो पाइला, ठूलो-ठूलो खुशी! 💃🕺✨
हाम्रा प्यारा नानीबाबुहरू नाच्दै, खेल्दै र रमाउँदै सिक्दैछन्। ❤️
नानीबाबुहरूको हाँसो, उत्साह र खुसीले हाम्रो दिन अझ विशेष बनाउँछ। ✨
07/08/2026
आदरणीय प्रकाश सरलाई जन्मदिनको हार्दिक शुभकामना! 🎂
तपाईंको जीवन सधैं सुख, स्वास्थ्य, सफलता र समृद्धिले भरिपूर्ण रहोस्। हरेक सपना पूरा होस्, आगामी दिनहरू अझ उज्ज्वल र प्रेरणादायी बनून्। भगवानले तपाईंलाई दीर्घायु, उत्तम स्वास्थ्य र निरन्तर प्रगतिको आशीर्वाद प्रदान गरून्।
🎈 जन्मदिनको धेरै धेरै शुभकामना! 🎁🎉
Brain 🧠 focus activity 🥰🫰🫶
Curious minds ,create miracles 😉⭐
⭐⭐
🙏❣️
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Thimi
Opening Hours
| Monday | 09:00 - 16:00 |
| Tuesday | 09:00 - 16:00 |
| Wednesday | 09:00 - 16:00 |
| Thursday | 09:00 - 16:00 |
| Friday | 09:00 - 16:00 |
| Sunday | 09:00 - 16:00 |