RIMS

RIMS

Share

Empowering young minds, shaping bright futures.

Photos from RIMS's post 23/08/2026

२०८२ सालकाे उत्कृष्ट कलेज , उत्कृष्ट शिक्षक तथा कक्षा १२ मा ३.७६ जीपिए प्राप्त गरी पुरस्कृत हुने विद्यार्थी लगायत सम्मानित सबैमा हार्दिक बधाई छ ।
रिम्स कलेज

Photos from RIMS's post 21/08/2026

Junior Quiz Competition

20/08/2026
17/08/2026

हार्दिक श्रद्धाञ्जली
फूलकाे आँखामा फुलै संसार ......
गीतका रचनाकार जनकवि दुर्गालाल श्रेष्ठ १८ वर्ष अघि रिम्सकाे पहिलाे अभिभावक दिवसमा प्रमुख अतिथि हुनुहुन्थ्यो । आज संसार छाेडेर जानुभयाे । हार्दिक श्रद्धाञ्जली
रिम्स स्कुल

Photos from RIMS's post 14/08/2026

आज साना विद्यार्थीहरु...

Photos from RIMS's post 07/08/2026

Speech competition Of junior- 2083/04/22

Photos from RIMS's post 07/08/2026

नेपाली हस्तलेखन प्रतियोगिताको लागि लेख्दै कक्षा १,२ र ३ का विद्यार्थीहरु -२०८३/०४/२२

Photos from RIMS's post 01/08/2026

हिजो श्रावण १५ ( खिर खाने दिन ) , विद्यार्थीहरु खिर खाँदै अनि रमाउदै गरेका केही तस्बिरहरु।

31/07/2026

संस्थागत विद्यालय संघ नेपाल( इसान )काे आयाेजनामा सम्पन्न लाेकनृत्य प्रतियोगितामा दाेस्राे हुन सफल रिम्स स्कुल र विद्यार्थी भाइवहिनीहरुलाई बधाई ।

Photos from RIMS's post 29/07/2026

गुरु पूर्णिमा

Want your school to be the top-listed School/college in Thimi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Gokarneshwor/8, Kathmandu
Thimi
44600