Gandhi Adarsha Secondary School

Gandhi Adarsha Secondary School

Share

Gandhi Adarsha Secondary School,
Kageshwori Manohara-9, Kathmandu, Nepal.

09/04/2026

प्रशिक्षक बालीविज्ञान आवश्यकता सम्बन्धी सूचना ।

12/03/2026

आवश्यकता सम्बन्धी सूचना

04/12/2025
20/11/2025

शिक्षक आवश्यकता सम्बन्धी सूचना ।

04/11/2025

लिखत परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी जरूरी सूचना

17/09/2025

Notice

16/09/2025

यस विद्यालयबाट मिति २०८२ भदाै १० मा प्रकाशित सूचनाबमाेजिम सहायक प्रशिक्षककाे लिखित परीक्षा तिहार विदापश्चात् हुने ब्यहाेरा सम्बन्धित सबैकाे जानकारीका लागि सूचित गरिन्छ ।

13/09/2025

अत्यन्त जरूरी सूचना
विशेष परिस्थितिका कारण स्थगित गान्धी अादर्श मा.वि. काे बालविकासदेखि कक्षा १२ सम्मकाे परीक्षा हाल स्थगित नै रहेकाे तर नियमित कक्षाहरू भने मिति २०८२।५।२९ गते अाइतबारदेखि सञ्चालन हुने भएकाले सम्बन्धित सबैकाे जानकारीका लागि सूचित गरिन्छ ।

28/08/2025

गान्धी आदर्श माध्यमिक विद्यालयकाे लागि बाली विज्ञान सहायक प्रशिक्षककाे आवश्कयता सम्बन्धी सूचना

Want your school to be the top-listed School/college in Thimi?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Thimi