13/06/2026
यस विद्यालयद्वारा आयोजित विदाई कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई अझ भव्य, सभ्य र स्मरणीय बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ। कार्यक्रमलाई सफल बनाउन यहाँहरूले दिनुभएको समय, साथ, सहयोग र शुभकामनाप्रति विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौ ।