श्री सार्वजनिक उच्च माध्यामिक् बिद्द्यालय,फुलेक

श्री सार्वजनिक उच्च माध्यामिक् बिद्द्यालय,फुलेक

Share

our school

30/08/2022

आजको दिन खुब सम्झना अनि झझल्को आउँछ
विशेष गरी हाम्रा दिदीबहिनी, चेलीबेटी , आमा, ममी , काकी,आन्टी , अजी, निनी, लगायत सबै नारीहरुको आज विशेष दिन हो जब
आजको दिनको अघिल्लो दिन म सायद ८_९ -१० क्लासमा औपचारिक अध्ययन मा रहँदा मैले पढ्ने स्कूल सार्वजनिक मावि,फुलेक हाल लानपा ०४
त्यो अघिल्लो दिन मलाई गाउँघर तिरका दाजु भाई ,दिदीबहिनी हरु ,मलाई पढाउने गुरुजनहरुले कविता , चुड्किला, मुक्तक या कुनै प्रतिभा तयार गर्नु है भन्नुहुन्थ्यो , सायद मेरो प्रतिभा त्यो बेला पुरस्कृत र ओजनदार थिए या भनौ सबैलाई मन पनि पर्थ्यो क्यार अनि म त्यो अघिलो दिनको रातभरी तीजको लागि कविता ,मुक्तक सोच्थें अनि बिहान सम्म तयार गरेर प्रतिभा हरु प्रस्तुत गर्थेँ,
मैले कविता ,गजल, मुक्तक ,वाचन गरी रहँदा अर्कै छुट्टै माहोल सिर्जना हुन्थ्यो ! सबैको सम्मान अनि पुरस्कृत हुन्थे ,ती प्रतिभा हरुले समाजको वास्तविक गहिराइ बोकेको हुन्थ्यो !

आज त्यस्तो माहोल हराई सकेको छ , पछिलो समय तीज निकै खर्चिलो , भड्किलो , र रैथाने टाइप को देखिन्छ , यसले हाम्रो समुदायमा त्यति राम्रो मेसेज जाँदैन !
पुनश्च: मेरा पुराना प्रतिभा , पुरस्कार र कोसेली हरु अब लिपिवद्ध गर्ने भनेर म लागेको छु ! सायद यहाँहरुले प्रतीक्षा गर्नु हुने छ भन्ने मलाई लाग्छ !
✍️ डिवी पौडेल
DB Poudel

28/06/2020

आदरणिय अभिभाबक तथा विद्यार्थी भाई बैनी हरु यहाँ हरु लाई यो स्कुल कस्तो लाग्छ ?केही छ स्कुल ले सुधार गर्नुपर्ने कुरा हरु? कमेन्ट गर्दिनुहोला ।

03/05/2019
Photos from श्री सार्वजनिक उच्च माध्यामिक् बिद्द्यालय,फुलेक's post 15/10/2018

को को हुनुहुन्छ यहाँ पढ्ने please like comment and share.

15/10/2018

Our school.

Photos 25/03/2017

यो खेल सानोमा कस्कस्ले खेल्नु भयो ? कमेन्ट गर्नु होला।

17/12/2016

सबै सफल बिधार्थी
हरुलाई हार्दिक बधाई!!!!
साथै उज्ज्वल भविष्यको कामना।

Photos 24/11/2016
Photos 28/10/2016

2073 सालको दिपावलिको अबसरमा विद्यालयको तर्फबाट आज देखि देउसि खेल्न सेवाछेत्र तिर लाग्दै गरेको देउसी - भैलो टोली।

Want your school to be the top-listed School/college in Terhathum?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Phulek
Terhathum