𝐒𝐮𝐧𝐠𝐚𝐯𝐚 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐈𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐞

𝐒𝐮𝐧𝐠𝐚𝐯𝐚 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐈𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐞

Share

हाम्रो सेवाहरुः- Basic & Diploma computer Training

छथर गाउ?

02/06/2024

स्क्रिन नै नभएको ल्यापटप सार्वजनिक, कसरी गर्छ काम ?
-----------------------------------------------------
एप्पल भिजन प्रोमा स्पेसल कम्प्युटरको विशेषता छ । यो भनेको भिजन प्रोले म्याककै स्क्रिन आँखा अगाडि ल्याइदिन्छ । म्याक प्रयोग गर्न तपाईंले म्याक नै बोक्नु पर्दैन । भिजन प्रो हेडसेटले म्याकको स्क्रिन तपाईंले चाहेको ठाउँमा लगाइदिन सक्छ । अर्थात् यसले अगमेन्टेड रियालिटीको कम्प्युटिङ एक्सपिरियन्स दिन मद्दत गर्छ ।

त्यसबाहेक गोपनीयताको सन्दर्भमा पनि यो अगाडि छ । तपाईंले म्याकलाई भिजन प्रोमा कनेक्ट गर्नासाथ म्याकको स्क्रिन बन्द हुन्छ र उक्त स्क्रिन भिजन प्रोमा देखिन्छ । जसले गर्दा तपाईं बाहेक म्याकको स्क्रिन अरू कसैले देख्न पाउँदैनन् ।

त्यो अनुभव लिनका लागि तपाईंले कम्तीमा ३४९९ डलर (करिब चार लाख ६५ हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ । त्यसमा पनि तपाईंसँग पहिले नै म्याक हुनुपर्‍यो जसले भिजन प्रो सपोर्ट गर्छ ।

तर, यो अनुभव लिनका लागि भिजन प्रो एक मात्र विकल्प रहेन । यसको विकल्पमा स्पेसटप जी-वान ल्यापटप आइसकेको छ । तस्वीरमा झट्ट हेर्दा यो के हो के भन्ने लाग्न सक्छ । तर, यो अग्मेन्टेड रियालिटीयुक्त ल्यापटप हो ।

यो अगमेन्टेड रियालिटी (एआर) ग्लास (चस्मा)सँग कनेक्ट हुने भएकाले यसमा डिस्प्ले राखिएको छैन । उक्त चस्मामा नै कम्प्युटरको सबै स्क्रिन आँखै अगाडि देखिन्छ । उक्त चस्मा लगभग भिजन प्रो जस्तै छ । यसका लागि अहिले सुरुवाती मूल्य १९०० डलर (करिब दुई लाख ५२ हजार रुपैयाँ) तोकिएको छ ।

इजरायली स्टार्टअप कम्पनीले ल्याएको यो कम्प्युटरको मूल्य महँगो नै भएको विश्लेषकहरूको तर्क छ । यद्यपि एआर कम्प्युटिङको क्षेत्रलाई विस्तार गर्न यस कम्पनीको भूमिका पनि उच्च छ । भिजन प्रोले एआर कम्प्युटिङको परिभाषालाई नै स्पष्ट रूप दिएको थियो । तर, मूल्य धेरै महँगो भएकाले बजारमा यसको विकल्पको खोजी गरिएको थियो । स्पेसटप विकल्पमा आएको भए पनि एआर स्पेसल कम्प्युटिङ सर्वसाधारणका लागि महँगै पर्छ भन्ने देखिएको छ ।

स्पेसटप जी-वान एआर कम्प्युटिङ एक्सपिरियन्सको विकल्प भए पनि यो भिजन प्रोजस्तो वायरलेस भने छैन । प्रयोगकर्ताले सबैभन्दा पहिले एआर ग्लासलाई कम्प्युटरको कीबोर्ड डकमा कनेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र चस्मामा कम्प्युटरको डिस्प्ले देखिन्छ । यदि यसैमा वायरलेस सिस्टम भए अझ उत्कृष्ट एआर अनुभव पाउन सक्ने अपेक्षा गरिएको छ ।

स्पेसटप जी-वानले विन्डोज अपरेटिङ सिस्टम भने सपोर्ट गर्दैन । त्यसका लागि कम्पनीले स्पेस ओएस स्पेसल अपरेटिङ सिस्टम ल्याएको छ । छुट्टै ओएसभन्दा पनि विन्डोज ११ भएको भए यो ल्यापटप प्रयोगकर्ताको रोजाइमा पर्न सक्ने विश्लेषण गरिएको छ । किनभने विन्डोजका लागि जति एप छन् ती एप यसमा सपोर्ट नहुन सक्छन् । यसले कति एप सपोर्ट गर्न सक्छ भन्ने खुलाइएको छैन ।

एआर ग्लास सुरक्षित राख्नका लागि ल्याप‍टप कभरमा छुट्टै स्पेस राखिएको छ । त्यसैमा एआर ग्लास राख्ने र आफूलाई आवश्यक पर्दा जहाँसुकै कम्प्युटर खोलेर भर्चुअल स्क्रिन तयार पारी प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

अहिले यो कम्प्युटर १०० डलर तिरेर रिजर्भ गर्न सकिन्छ । कम्पनीका अनुसार अक्टोबरदेखि यो कम्प्युटर डेलिभर गरिनेछ । रिजर्भ गर्नका लागि वा यसको बारेमा थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । वेबसाइटमा यो कम्प्युटरले कसरी काम गर्छ भन्ने जानकारी भिज्युअल रूपमा देखाइएको छ ।

19/09/2023

✍️छथर गाउँपालिका वडा नं.३, पञ्चकन्या (शनिश्चरे बजार) तेह्रथुममा रहेको सुनगाभा कम्प्युटर ईस्टिच्युटमा 🖥𝕮𝖔𝖒𝖕𝖚𝖙𝖊𝖗 𝕭𝖆𝖘𝖎𝖈 𝕮𝖔𝖚𝖗𝖘𝖊, 𝕯𝖎𝖕𝖑𝖔𝖒𝖆 𝕮𝖔𝖚𝖗𝖘𝖊 दशैं तथा तिहारको उपलक्ष्यमा विशेषः छुट सहित विहानी कक्षाहरु संचालन हुने सहर्ष जानकारी गराउँदछौं ।🔥
☎️984-1887376
☎️9807380577

26/10/2022

💻 कम्प्युटरसँग सम्बन्धित केही प्रचलित शब्दावलीका 𝐒𝐡𝐨𝐫𝐭 𝐅𝐨𝐫𝐦 र 𝐅𝐮𝐥𝐥 𝐅𝐨𝐫𝐦 🖥
🌏https://g.page/sungava-computer-institute?share

08/10/2022

Computer Class

07/10/2022

💥𝐄𝐃𝐕 𝟐𝟎𝟐𝟒 को 𝐎𝐧𝐥𝐢𝐧𝐞 फारम !!!
खुल्यो अमेरिका जाने 𝐃𝐕 𝟐𝟎𝟐𝟒 को फारम !!!🇺🇸

17/02/2022
29/07/2021

🔥𝓐𝓭𝓶𝓲𝓼𝓼𝓲𝓸𝓷 𝓞𝓹𝓮𝓷! 𝓐𝓭𝓶𝓲𝓼𝓼𝓲𝓸𝓷 𝓸𝓹𝓮𝓷!🔥
==============================
𝐎𝐧𝐥𝐢𝐧𝐞 & 𝐏𝐡𝐲𝐬𝐢𝐜𝐚𝐥 𝐂𝐨𝐦𝐩𝐮𝐭𝐞𝐫 𝐂𝐥𝐚𝐬𝐬
🎓𝐒𝐄𝐄, +𝟐, 𝐁𝐚𝐜𝐡𝐞𝐥𝐨𝐫 र 𝐌𝐚𝐬𝐭𝐞𝐫 𝐋𝐞𝐯𝐞𝐥 देखि सबैलाई 🗃
🇳🇵🇳🇵सिप र शिक्षा लिई रोजगारको लागी दक्ष भइ बसाैँ ।🇳🇵🇳🇵
💻कम्प्युटर कक्षा💻
𝐉𝐨𝐢𝐧 𝐨𝐮𝐫 𝐜𝐥𝐚𝐬𝐬𝐞𝐬:
𝗦𝗨𝗡𝗚𝗔𝗩𝗔 𝗖𝗢𝗠𝗣𝗨𝗧𝗘𝗥 𝗜𝗡𝗦𝗧𝗜𝗧𝗨𝗧𝗘
𝗖𝗵𝗵𝗮𝘁𝗵𝗮𝗿 𝗥𝘂𝗿𝗮𝗹 𝗠𝘂𝗻𝗶𝗰𝗶𝗽𝗮𝗹𝗶𝘁𝘆-𝟯, 𝗣𝗮𝗻𝗰𝗵𝗮𝗸𝗮𝗻𝘆𝗮
𝗧𝗲𝗵𝗿𝗮𝘁𝗵𝘂𝗺
☎️Phone No.: 9841887376, 9807380577

Want your school to be the top-listed School/college in Terhathum?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


छथर गाउँपालिका-३(शनिश्चरे बजार)तेह्रथुम
Terhathum

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00