श्री सरस्वती मा.वि. छथर -१ आङदिम

श्री सरस्वती मा.वि. छथर -१ आङदिम

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री सरस्वती मा.वि. छथर -१ आङदिम, Education, chhathar/1, Terhathum.

11/05/2026

बधाई गौरव ।

11/05/2026

Huge Congratulations 🎉 🎉 🎉 🎉
All you have done.

1. Asmi Limbu. 3.03 GPA
2. Avan Limbu 3.15 GPA
3. Bhim Bahadur Shrestha 2.90 GPA
4. Diksha Poudel. 3.35 GPA
5. Deepsika Limbu 3.11 GPA
6. Gaurab Basnet 3.66 GPA
7. Inusha Limbu 3.29 GPA
8. Itusha Limbu 3.23 GPA
9. Nischal Bhujel. 3.28 GPA
10. Prajwal Limbu 2.96 GPA
11. Pratiksha Rai 3.18 GPA
12. Seshmika Limbu 3.33 GPA
13. Sudip Limbu. 2.75 GPA
14. Susila Limbu 3.00 GPA
15. Susmita Limbu. 3.58 GPA
16. Yalbina Limbu 3.14 GPA

02/05/2026

मिति २०८३ साल वैशाख २० गते आइतबारका दिन यस विद्यालयका अविभावक र सेवा क्षेत्र भित्रका सरोकारवाला स्थानीय सबैको भेला बि.व्य. स. निर्णय अनुसार विशेष छलफल गर्नेगरी आयोजना भएकाले दिनको ठीक ११ बजे अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ । पत्र पठाइएको छ केही कारण प्राप्त नभए यसै सूचनालाई आधार मानी उपस्थित भइदिनुहुन अनुरोध छ ।

20/04/2026

यस विद्यालयका अविभावक एबं पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य याम बहादुर लिम्बु ज्यूले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा विद्यालयलाई रु १००५ सहयोग प्रदान गर्नु भएको छ । उक्त सहयोग विद्यालयको हितमा उपयोग हुनेछ । सहयोगका लागि हार्दिक धन्यवाद सहित जन्मोत्सवको उपलक्ष्यमा सु स्वास्थ्य,दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

Photos from श्री सरस्वती मा.वि. छथर -१ आङदिम's post 26/03/2026

यसै शैक्षिक सत्र २०८२ काे माध्यमिक शिक्षा परीक्षा (SEE) मा सम्मिलित हुन गइरहेका कक्षा १० का प्यारा छात्र छात्राहरूलाई आज मिति २०८२/१२/१२ गतेका दिन सफल तथा उज्ज्वल शैक्षिक भविष्यकाे कामनाका साथ शिक्षक कर्मचारी, विद्यार्थीहरू तथा विद्यालय व्यवस्थापन समिति सहित शुभकामना प्रदानका क्षणहरु ।

✨ सफलताको शुभकामना! ✨

23/03/2026
20/03/2026

जन्म दिनकाे शुभकामना

यस बिद्यालयकी सहायक कम्प्युटर अपरेटर ममता पन्तलाइ जन्मदिनको शुभकामना।

14/02/2026

यस विद्यालयमा कार्यरत शिक्षक दिपेश कटुवाल लाई जन्मोत्सवको उपलक्षमा हार्दिक मंगलमय शुभकामना ।

08/02/2026

यस बिद्यालयकाे कक्षा वालमा अध्ययनरत प्रिय विद्यार्थी निवाहाङ लिम्बूकाे जन्म दिनकाे अवसरमा अभिभावक बाट
रु १००५ यस विद्यालयलाई सहयोग प्राप्त भएको छ ।
सहयोगको लागि विद्यालय परिवार आभारी छ।
जन्मदिवसको उपलक्ष्यमा प्रिय विद्यार्थी भाइ निवाहाङ लिम्बुलाई धेरै धेरै शुभकामना।

Photos from श्री सरस्वती मा.वि. छथर -१ आङदिम's post 30/01/2026

Late post
निम्न माध्यमिक तह तृतिय श्रेणी नेपाली बिषय शिक्षक शेर बहादुर गुरुङ सरलाई हार्दिक स्वागत

Want your school to be the top-listed School/college in Terhathum?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Chhathar/1
Terhathum