Shree Ishibu Secondary School इसिवु मा. वि. फेदाप ५, तेह्रथुम

Shree Ishibu Secondary School इसिवु मा. वि. फेदाप ५, तेह्रथुम

Share

A Government School

09/11/2025

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित गरेको छ । पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

१ लाख ४ हजार २६ जना परीक्षार्थीहरूमध्ये ७६ हजार ३६७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

४ जनाको परीक्षाफल रद्द गरिएको छ ।

02/11/2025

उल्लेखित विद्यार्थीहरुको TMPs (Transcripts Migration Provisionals) आइसकेको हुँदा विद्यालयमा सम्पर्क गरी लिनुहुन
1. सविता थापा
2. सीता लिम्बु
3. सुस्मिता चोङ्बाङ
4. इङ्सो लिम्बु
5. दिपेश सापकोटा

22/10/2025

प्रस्तुत सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डकाे सूचना अनुसार यस विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आफूले अध्ययन गरेको विषय दर्ता यही मिति २०८२/०७/१६ गतेभित्र गरिसक्नु पर्ने भएकोले सम्बन्धित सबै विद्यार्थीहरुले सोही समयसीमा भित्र विद्यालयमा आफै उपस्थित भई अनिवार्य विषय दर्ता फाराम भर्नुहुन अनुरोध छ ।
- विद्यालय प्रशासन

25/09/2025

दशैं, तिहार र छठ पर्व विदा

विद्यालय विधा सम्बन्धमा l

13/09/2025

भोली मिति २०८२ साल भदौ २९ गते आईतबारबाट नियमित रूपमा बिद्यालय सञ्चालन हुने कुरा सम्बन्धित सबैमा जानकारी गरिन्छ - प्रधानाध्यापक

10/09/2025

कक्षा १२ काे मौका (पूरक) परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले पूर्व निर्धारित परीक्षा तालिका अनुसार मिति २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ । साथै स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तिमा सात दिनको समयावधि दिई पछि प्रकाशन गरिने समेत जनाएको छ ।
Official Notice :-https://neb.gov.np/neb-notice-file/Notices-202509101305146026.pdf
#𝐧𝐞𝐛𝐧𝐨𝐭𝐢𝐜𝐞 #𝐧𝐞𝐛𝐞𝐱𝐚𝐦 #𝐠𝐫𝐚𝐝𝐞12𝐞𝐱𝐚𝐦 #𝐠𝐫𝐚𝐝𝐞𝐢𝐦𝐩𝐫𝐨𝐯𝐞𝐦𝐞𝐧𝐭𝐞𝐱𝐚𝐦 #𝐏𝐨𝐬𝐭𝐩𝐨𝐧𝐞𝐝 #𝐬𝐭𝐮𝐝𝐲𝐫𝐨𝐨𝐦 #𝐟𝐨𝐫𝐞𝐯𝐞𝐲𝐨𝐧𝐞𝐟𝐨𝐫𝐞𝐯𝐞𝐫

Photos from Shree Ishibu Secondary School इसिवु मा. वि. फेदाप ५, तेह्रथुम's post 05/09/2025

तालिमकाे अवसर
भाद्र २३ गते विद्यालय व्यवस्थापन समिति र
भाद्र २४ गते शिक्षक अभिभावक संघको लागि

Want your school to be the top-listed School/college in Terhathum?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Phedap-5, Ishibu
Terhathum
57100

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00