Shree Mahakali Higher Secondary School, Tehrathum

Shree Mahakali Higher Secondary School, Tehrathum A High School located in Eastern Nepal, in Tehrathum District.

09/09/2018
29/08/2018

Who is missing this?

21/04/2018

Leech Therapy

Leeches — believe it or not, the medical use of these bloodsuckers is still a thing. But for what?

29/04/2017

म बसबाट ओर्ले पछी थाहा भयो कि मेरो पकेट काटिएको रहेछ । पकेटमा मैले आमालाई लेखेको चिठी र एक हजार रुपैया थियो । चिठिमा मैले आमालाई लेखेको थिए "आमा मेरो नोकरि छुट्यो अब केहि दिन म पैसा पठाउन सक्दिन । यही हजारले काम चलाउदै गर्नु होला । नपुगेमा कही सापटी गरेर चलाउदै गर्नु होला म चाडै केहि ब्यबस्था गर्नेछु ।" आमा लाई अर्को चिठी पठाउन सकेको थिईन । हुनत हजार रुपैया ठुलो कुरो थिएन तर जागिर छुटेको मलाई त्यो हजार धेरै ठुलो भईरहेको थियो । तत्काल म सँग अरु केहि बिकल्प पनि थिएन ।
केहि दिन पछी मैले आमाको चिठी पाए । चिठी खोल्नु अघी सोचे आमालाई पैसाको समस्या छ अब कहाँ बाट जोगार गर्नु , पैसा पठाउ भनेर नै लेख्नु भएको होला । तर म चिठी पढेर दङ्ग भए । चिठीमा लेखिएको थियो " छोरा तैले पठाएको दुई हजार हात लाग्यो बाबु कती ख्याल राख्छस है मेरो ल " मेरो त्यसपछिको तीन दिन खुल्दुलिमै बित्यो आमाले आखिर पैसा कहाँबाट पाउनु भयो या आमा मेरो पकेट काटिएको थाहा पाएर आफ्ना आबस्यक्ता मारेर मलाई सान्त्वना दिदै हुनुहुन्थ्यो ।
अर्को दिन मेरो हातमा एउटा चिठी आई पुगयो ल म अझै त्यही चिठी पढिराछु , " तिम्रो हजार र मेरो हजार गरेर दुई हजार रुपैया तिम्रो आमालाई पठाएको छु । चिन्ता नगर । आमा त सबैको एउटै हुन्छिन नि होईन र ? आमा भोकै बसेको कस्ले हेर्न सक्छ र ! उहि तिम्रो पकेटमार !!!!

#आमा_हरुमा_समर्पित
#सामाजिक_सन्जाल_मै_कतै_भेटेको

17/01/2017

Do exercise

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरुर्साक्षात परंब्रह्म तस्मै श्रीगुरवे नमः ॥Very few people have the c...
19/07/2016

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुर्साक्षात परंब्रह्म तस्मै श्रीगुरवे नमः ॥
Very few people have the courage and dedication to take the education of today’s youth into your own hands, but you are doing an amazing job. Happy Teacher’s Day!

आज गुरु पुर्णीमा सबै गुरुहरुमा प्रणाम !!!

05/06/2016

एकजना B. Ed गरेको टिचरले Job नभेटेपछी उसले एउटा क्लिनिक
खोल्यो , र बाहिर बोर्डमा लेखिदियो , तीन सय रुपैयामा उपचार गर्नुस र
यदी रोग निको नभएन एक हजार रुपैया फिर्ता लिएर जानुस ,
एक Doctor ले सोच्यो कि एक हजार कमाउने यहि राम्रो मौका हो , उ क्लिनिकमा गयो
र भन्यो , " मलाई कुनैपनी चिजको स्वाद आउदैन ?
Teacher : बक्स नम्वर 22 बाट औषधि निकाल , र तीन बुन्द पिलाउ ,
नर्सले पिलाइदिइन ।।
Doctor : यो त पेट्रोल हो
Teacher : बधाई छ तपाइलाई स्वाद महसुस भयो , ल्याउनुस तीन सय
रुपैया !!
डाक्टरलाई धेरै रिस उठ्यो र केही दिन पछि फेरि पैसा असुल्नको लागि गयो ,
Doctor : साप मेरो सम्झने शक्ति कमजोर भएको छ ,
Teacher : बक्स नम्बर 22 बाट औषधि निकाल , तीन बुन्द पिलाउ ,
Doctor : तर यो औषधी त जिब्रोको स्वादको लागि हो ,
Teacher : Wow ! तपाइको सम्झने शक्ति बलियो भएछ , ल्याउनुस
तीन सय रुपैया ,
यसपटक डाक्टर धेरै रिसाएर गयो ,
Doctor : मेरो दृष्टि कमजोर भएको छ
Teacher : यसको औषधि मसित छैन यो लिनुस एक हजार रुपैया !!
Doctor : यो त पाँच सय को नोट हो ,
Teacher : Wow ! दृष्टि फर्किएछ , खोइ ल्याउनुस तीन सय रुपैया ,
East and West .. Teacher are the best

28/04/2016
या कुन्देन्दुतुषारहार धवला या शुभ्रवस्त्रावृताया वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासनाया ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः...
13/02/2016

या कुन्देन्दुतुषारहार धवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वंदिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।1।।
शुक्लां ब्रह्मविचारसारपरमा माद्या जगद्व्यापिनीं
वीणापुस्तकधारिणीमभयदां जाड्यान्धकारापहाम्
हस्ते स्फाटिकमालिकां च दधतीं पद्मासने संस्थितां
वंदे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।2।।

Happy Swarashoti Pooja to all students and Mahakali Family !

Respect your Teachers !
07/02/2016

Respect your Teachers !

धेरै धेरै बधाई टीम नेपाल !!!Many Congratulation to Nepali football team for their great achievement after 23 years. Prou...
22/01/2016

धेरै धेरै बधाई टीम नेपाल !!!

Many Congratulation to Nepali football team for their great achievement after 23 years. Proud for you .

Address

Fedap 1
Tehrathum

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Mahakali Higher Secondary School, Tehrathum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category