Terhathum Multiple Campus

Terhathum Multiple Campus Terhathum Multiple Campus is one of the constituent Campuses of Tribhuvan University. It was established in 2017- 02 - 21 as the name of Birendra Inter College.

Terhathum Multiple Campus is one of the constituent Campuses of Tribhuvan University . It lies in the Terhathum district within the hilly area. The Aathrai Rural Municipality, where the Campus lies, is known as specific area for educational, political, cultural and historical development. Terhathum Multiple Campus(TMC) was established in 2017- 02 - 21 as the name of Birendra Inter College. It got

permanent acceptance letter in 2018-06-03 B.S. Later in 2035 Bhadra the Campus changed its name as Terhathum Campus. TMC is near about 500 m. far from the Highway Puspalal Lok Marga. The Campus is located at the middle of Taplejung, Panchthar, Sankhuwasabha and Terhathum districts. The surrounding area of campus is fulled of ethnic and cultural diversity, and full of cultural and social harmony. There are two faculties in this Campus- Education, and Humanities and Social Sciences. Four Years and One Year B.Ed. are run under Education Faculty on English Education, Nepali Education, Mathematics Education, Population Education and Health and Physical Education as specialization subjects. There are 7 major subjects under Humanities faculty- English, Nepali, Mathematics, Population, Political Science, Economics, and History; and M.A. in Population Studies. In this Campus sufficient scholarship and freeship programmes are provided for the students. There are 19 teaching staff and 10 administrative staff in this Campus.

Exam Schedule -4 Yrs BA BBS BSC BED First Year Regular -2083 & BFA First Year Regular_Partial-2083 Published
22/06/2026

Exam Schedule -4 Yrs BA BBS BSC BED First Year Regular -2083 & BFA First Year Regular_Partial-2083 Published

19/06/2026

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयकाे ३ करोड ३९ लाख पूँजीगत बजेटको सहयाेगमा यस क्याम्पसमा १८ कोठा भएको ५० जना क्षमताको क्याफ्टेरिया सहितको अत्याधुनिक पुरुष होस्टल निर्माणको लागि आज मिति २०८३ असार ५ गते Namlak Didi Bahini Nirman sewa J.V सग ठेक्का सम्झौताकाे कार्य सम्पन्न भएको छ। निर्माण सेवाले आगामी २०८४ भाद्र महिना सम्ममा निर्माण सम्पन्न गरी क्याम्पसलाई हस्तान्तरण गर्नेछ।

स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सुचना।
19/06/2026

स्नातक तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सुचना।

भर्ना खुल्यो! भर्ना खुल्यो! भर्ना खुल्यो! स्नातक तह BBS. Bed र  B.A  प्रथम वर्षमा।Academic year २०८२/०८३
19/06/2026

भर्ना खुल्यो! भर्ना खुल्यो! भर्ना खुल्यो!
स्नातक तह BBS. Bed र B.A प्रथम वर्षमा।
Academic year २०८२/०८३

आज मिति २०८३/०३/०१ गते क्याम्पस र Human practice foundation (HPF) बीच भएको  सम्झौता अनुसार क्याम्पसमा अध्ययरत आर्थिक अवस...
15/06/2026

आज मिति २०८३/०३/०१ गते क्याम्पस र Human practice foundation (HPF) बीच भएको सम्झौता अनुसार क्याम्पसमा अध्ययरत आर्थिक अवस्था कमजोर भएका १० जना विद्यार्थीहरूलाई अध्ययनमा सहयोग गर्ने उदेश्य Micro Agro Entrepreneurship सञ्चालनका लागि आवश्यक ज्ञान तथा सीप प्रदान गर्न ३ दिन अवधिको तालिम तथा कार्यशाला सञ्चालन सुरूवात भएको छ। तालिमको सहजीकण HPF नेपालका प्रशिक्षकहरूले गर्नेछन् भने तालिम पश्चात प्रत्येक उद्यम सञ्चालन गर्न चाहने विद्यार्थीलाई संस्थाले रु ६०, ०००दरले Seed money र प्राबिधिक सहयोग समेत प्रदान गर्ने छ।

वर्षे विदा सम्वन्धमा।
13/06/2026

वर्षे विदा सम्वन्धमा।

तेह्रथुम बहुमुखी क्याम्पसको ६६ औं वार्षिकोत्सवकाे अवसरमा मिति २०८३ जेठ २७ र २८ गते आयोजित " Annual Sports and Extra-curr...
12/06/2026

तेह्रथुम बहुमुखी क्याम्पसको ६६ औं वार्षिकोत्सवकाे अवसरमा मिति २०८३ जेठ २७ र २८ गते आयोजित " Annual Sports and Extra-curricular Activities" का बिभिन्न प्रतियोगिताका कार्यक्रमहरू भव्यताका साथ सम्पन्न भएका छन्। विजय हुने सदनहरु तथा उपबिजेता सहभागी सदन हरु सबैलाई बधाई ज्ञापन गर्दछौं। वार्षिकोत्सवकाे अवसरमा लामो समय देखि क्याम्पसको संस्थागत विकासमा याेगदान गर्नुहुने शिक्षकतर्फ इश्वरी प्रसाद डाँगी र कर्मचारीतर्फ तुलसा कटुवाल सम्मानित हुनु भएको छ।।समापन कार्यक्रममा गरिमामय उपस्थिति गरीदिनु भएकोमा प्रमुख अतिथि, अतिथिहरुप्रति आभार प्रकट गर्दछौं। कार्यक्रम सफल बनाउन अहोरात्र खटेर सहयोग गर्नुहुने सम्पुर्ण प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूलाई धन्यबाद ज्ञापन गर्दछौं। सम्पूर्ण सरोकावालाहरूलाई" ६६ औं बार्षिकोत्सवको हार्दिक शुभकामना" व्यक्त गर्दछौ। Terhathum Multiple Campus ,स्ववियु तेह्रथुम बहुमुखी क्याम्पस

तेह्रथुम बहुमुखी क्याम्पसको ६६ औं वार्षिकत्सवकाे अवसरमा जेठ २७ - २८ गते  आयोजित "Annual Sports and Extra- curricular Act...
10/06/2026

तेह्रथुम बहुमुखी क्याम्पसको ६६ औं वार्षिकत्सवकाे अवसरमा जेठ २७ - २८ गते आयोजित "Annual Sports and Extra- curricular Activities program " आज भव्यरुपमा उद्घाटन भएर अन्तर सदनात्मक हाजिरी जवाफ, चेस , छात्र र छात्रा भलिबलका प्रतियोगितका कार्यक्रमहरू सम्पन्न भएका छन्।भोलि जेठ २८ गते छात्रा तथा छात्र फुटबल प्रतियोगिता र अन्तर सदनात्मक नृत्य प्रतियोगिताका कार्यक्रम तथा पुरस्कार वितरण र समापन कार्यक्रमहरु हुनेछन।

हार्दिक निमन्त्रणा।
09/06/2026

हार्दिक निमन्त्रणा।

अतिरिक्त क्रियाकलाप सञ्चालन हुने सम्बन्धी सूचना
08/06/2026

अतिरिक्त क्रियाकलाप सञ्चालन हुने सम्बन्धी सूचना

Address

Chuhandada
Tehrathum

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779852666670

Alerts

Be the first to know and let us send you an email when Terhathum Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Terhathum Multiple Campus:

Shortcuts

Share

Category