13/05/2026
भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
प्राविधिक स्वास्थ्य शिक्षाको अध्ययन उज्जवल भविष्यको सुनिश्चितता
CTEVT द्धारा सम्बन्धन प्राप्त, दश वर्ष देखि कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा सेवा प्रदान गर्दै आईरहेको यस सिद्धार्थ इंस्टिच्युट अफ मेडिकल साईन्सेजमा शैक्षिक सत्र २०८३/०८४ को लागि डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी (ल्याब टेक्निसियन) CMLT–३ वर्षे कोर्सको सीमित सीटमा भर्ना फारम खुलेको छ ।
भर्नाको लागि आवश्यक न्युनतम योग्यता :
SEE वा SLC वा High School 2 GPA (50%) सहित उत्तीर्ण भएको वा सो सरह ।
फारम भर्ना तथा विस्तृत जानकारीको लागि सम्पर्क
सिद्धार्थ इंस्टिच्युट अफ मेडिकल साईन्सेज, बसपार्कको पश्चिमी गेटको दक्षिण तर्फ खुनुवा जाने बाटोमा , नयाँटोल, तौलिहवा, कपिलवस्तु
सम्पर्क नम्बर : 076-561062, 9857050855 (Whatsapp), 9806965444, 9847061333
👉दक्ष तथा अनुभवि प्रशिक्षक
👉आधुनिक उपकरणले सुसज्जित प्रयोगशाला ।
👉व्यवस्थित लायब्रेरी
👉नियमित क्लिनिकल प्रशिक्षणको लागि आफ्नै व्यवसायिक प्रयोगशाला भएको ।
👉१४ जिल्लाका विद्यार्थी अध्ययन गरि देश विदेशमा सरकारी, गैहृ सरकारी, निजी तथा स्वयंको स्वास्थ्य प्रतिष्ठानहरुमा कार्यरत ।
डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी ल्याब टेक्निसियन(CMLT) किन पढने ?🤔
🔬Central Hospitals & Polyclinics.
🔬Teaching Hospitals
🔬 Blood Banks
🔬 Medical/Paramedical/Allied Health Science Colleges
🔬Nursing Homes
🔬 District Hospitals
🔬 Health Posts (HP)
🔬 Primary Health Care Centers (PHCC)
🔬 Research Lab
🔬 Molecular Lab
🔬 Health Institutions
🔬 Forensic Lab
🔬 Medical Research and Surveillance Projects
🔬 Pathology Diagnostic Centers
🔬 Pharmaceutical Industries
🔬 Can establish stand alone Pathology Diagnostic Center
🔬 Health Related NGOs/INGOs
🔬 Food Industries Dairy Milk Industries मा जागिरको प्रचुर संभाव्यता साथै स्वरोजगारको पर्याप्त अवसर
🔬 सरकारी, गैहृसरकारी, सामुदायिक, निजी क्षेत्रमा सहित विदेशमा जागिरको प्रचुर अवसर
🔬 सरकारी सेवा/लोकसेवा/स्वास्थ्य परियोजनामा अवसर
🔬 आफ्नै निजी ल्याब/डायग्नोस्टिक्स सेन्टर स्थापना, संचालनको अवसर
📝 आगामी पढाईका लागि : BMLT, BPH, B. Microbiology/Medical Microbiology/Clinical Biochemistry/Bachelor In Human Anatomy/Physiology, Bachelor in Biotechnology/ Bioinformatics/Molecular & Cell Biology/Forensic Science/Health Care Management etc.
विस्तृत जानकारीको लागि सम्पर्क
सिद्धार्थ इंस्टिच्युट अफ मेडिकल साईन्सेज
बसपार्कको पश्चिमी गेटको दक्षिण तर्फ खुनुवा जाने बाटोमा ,
नयाँटोल, तौलिहवा, कपिलवस्तु
076-561062, 9857050855 (Whatsapp), 9806965444, 9847061333