Shree janki secondary school maharajgunj kapilvastu

Shree janki secondary school maharajgunj kapilvastu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree janki secondary school maharajgunj kapilvastu, School, Maharajgunj, Taulihawa.

आज भएको कक्षा ११ को दोस्रो पटक प्रवेश परीक्षा को नतिजा सर्वजानिक
26/08/2022

आज भएको कक्षा ११ को दोस्रो पटक प्रवेश परीक्षा को नतिजा सर्वजानिक

एसईईमा जीपीए चार ल्याउने साढे नौ हजार, यसरी हेर्न सकिन्छ नतिजा #गोरखापत्रअनलाइन ११ साउन २०७९, बुधबार काठमाडौं, साउन ११ ग...
27/07/2022

एसईईमा जीपीए चार ल्याउने साढे नौ हजार, यसरी हेर्न सकिन्छ नतिजा
#गोरखापत्रअनलाइन
११ साउन २०७९, बुधबार
काठमाडौं, साउन ११ गते। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा अहिले सार्वजनिक गर्दैछ। भर्खरै परीक्षा बोर्डको बैठक सुरु भएको छ । जीपीए चार ल्याउने परीक्षार्थीको सङ्ख्या ९ हजार ६३३ जना रहेको परीक्षा बोर्ड स्रोतले जनाएको छ ।
बुधबार दिउँसो तीन बजे सार्वजनिक गर्ने भनिए बैठक लम्बिएको छ । कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।
परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका छन् ।
यसरी थाहा पाउनुस् नतिजा
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ। एसएमएसका लागि सर्टकोडहरू ३५००१, ३४९४९, ३१००३ र १६०० छन् रहेका छन्।

वेब साइड

www.see.gov.np
www.neb.gov.np
www.khalti.com
www.neemaacademy.com
www.ekantipur.com
www.theconnectplus.com
www.see.edusanjal.com
www.see.ntc.net.np
www.admissionnepal.com
https://gorkhapatraonline.com/news/20283

Official Website Secondary Education Examination, Grade 10, Nepal, SEE- Office of the Controller of Examinations , National Examinations Board, NEB, SLC, School Leaving Certificates, 2075, result, back, regular, Government of Nepal, Ministry of Education

कक्षा ११ को बार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा
12/07/2022

कक्षा ११ को बार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धमा

कक्षा ११ को प्रवेश परीक्षाको नतिजा प्रकाशन भयो
11/10/2020

कक्षा ११ को प्रवेश परीक्षाको नतिजा प्रकाशन भयो

सुचना     सुचना     सुचना
27/09/2020

सुचना सुचना सुचना

16/07/2020

कोरोना संक्रमितले आइसोलेसन राखेको विद्यालयका सामान चोरे । जानु पाण्डे १ घण्टा अगाडि 68 क्वारेनटाइन चलेका विद्याल...

कक्षा ६ B ko result
11/05/2020

कक्षा ६ B ko result

श्री जानकी मा वि महाराजगन्ज कक्षा १ देखि ९ सम्मा का विद्यार्थीहरू नातिजा प्रकाशन भएको छ । र कक्षा नतिजा आएको छैन् । सबै ...
11/05/2020

श्री जानकी मा वि महाराजगन्ज कक्षा १ देखि ९ सम्मा का विद्यार्थीहरू नातिजा प्रकाशन भएको छ । र कक्षा नतिजा आएको छैन् । सबै विद्यार्थी भाईहरूलाई बधाई छ । साथै सफलकार्यकाल शुभकामना

Address

Maharajgunj
Taulihawa

Opening Hours

09:00 - 17:00

Telephone

+9779812945110

Website

Alerts

Be the first to know and let us send you an email when Shree janki secondary school maharajgunj kapilvastu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category