Shree Thami Gaun Basic School

Shree Thami Gaun Basic School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Thami Gaun Basic School, Elementary School, Tatopani.

Thami Gaun Basic School is a community primary school in Sindhupalchok district of Northern Nepal.About 95% of students are from marginalized categories who are from poor , uneducated and low income famiy.

Congratulation class 5 n best of luck 4 २०८२ चैत २४
07/04/2026

Congratulation class 5 n best of luck 4 २०८२ चैत २४

Final result 2082 chaitra 20
05/04/2026

Final result 2082 chaitra 20

Final Exam session begins 2082
27/03/2026

Final Exam session begins 2082

श्री थामी गाउँ आधारभूत विद्यालय र विध्यार्थीहरुका  लागि बाह्रबिसे-६,मान्द्राका निवासी वाङ्चुक शेर्पा  र छिनडोमा लामा ज्य...
20/03/2026

श्री थामी गाउँ आधारभूत विद्यालय र विध्यार्थीहरुका लागि बाह्रबिसे-६,मान्द्राका निवासी वाङ्चुक शेर्पा र छिनडोमा लामा ज्यूले प्रदान गर्नुभएको करिब रु. १८,००० /-बराबरको स्टेसनरी तथा खेल्कुद सामाग्री सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
यहाँको सहयोगले विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन ठूलो योगदान पुर्‍याएको छ। 🌸

05/02/2026

Game wd kids❤️

रातो रातो गालागाला=लेकको हामि केटा केटि, loved them❤️❤️
25/01/2026

रातो रातो गालागाला=लेकको हामि केटा केटि, loved them❤️❤️

अक्षरारम्भ तथा बसन्तपन्चमी २०८२-१०-०९
23/01/2026

अक्षरारम्भ तथा बसन्तपन्चमी २०८२-१०-०९

17/01/2026

Day Outing from SCHOOL, run 4 enjoy wd kids🎂🎂 Rita Poudel

आज श्री  थामि गाउ आ वि मा विद्यालय व्यवस्थापन समितिको उपस्थिति र अभिभभकको रोहवरमा श्री ग्लोबल को- अपरेसन फर डेभलपमेन्ट श...
16/01/2026

आज श्री थामि गाउ आ वि मा विद्यालय व्यवस्थापन समितिको उपस्थिति र अभिभभकको रोहवरमा श्री ग्लोबल को- अपरेसन फर डेभलपमेन्ट श्री चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट अफिसबाट प्राप्त न्यानो कपडा वितरण गरियो ।

मिति 2082 push 6 गते  लाल्बिर चोक निबासि श्री उज्वल लामा सरको पहलमा दक्षिण कोरिया स्थित सिन्धुपल्चोक समाज दक्षिण कोरिया ...
23/12/2025

मिति 2082 push 6 गते लाल्बिर चोक निबासि श्री उज्वल लामा सरको पहलमा दक्षिण कोरिया स्थित सिन्धुपल्चोक समाज दक्षिण कोरिया बाट 2078 साल देखि दिदै आउनुभएको छात्रवृति सहयोगलाइ निरन्तरता दिदै यो सल पनि यस बिध्यालयमा अध्ययन रत दुइजना बिध्यार्थिहरुलाइ प्रति बिध्यार्थि रु 3500 को दरले 7000 सात हजारको छात्रवृति सहयोग वितरन गरियो 1 निरन्तर सहयोग गर्नुभएकोमा वहाहरुलाइ धेरै धेरै धन्यवाद 🙏🙏 विध्यालय परिवार

19/12/2025

Annual sports day 2,3,4

Address

Tatopani

Telephone

+9779841989658

Website

Alerts

Be the first to know and let us send you an email when Shree Thami Gaun Basic School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Thami Gaun Basic School:

Shortcuts

Share