06/05/2026
करिब १५–२० वर्ष अगाडी ताप्लेजुङमा निकै लामो समय बिधुत आपुर्ती नभएको बेला जेनेटर चलाएर, सोलार सिस्टम राखेर फुङलिङ–५, बिरन्द्रचोकमा ईमेज कम्प्यूटर इन्ष्टिच्यूटले मिडियाकर्मी तथा पत्रकार मित्रहरुका लागि निशुल्क विद्युत, इन्टरनेट सेवा सहितको सानो सञ्चार कक्ष उपलब्ध गराएको थियो तत्तकालिन एउटा तस्वीर भेटियो ।
22/12/2025
दुईवटा फेशबुक आइडि बनाउनु भविष्यमा समस्यामा पर्नु हो ।
14/08/2025
सावधान ! सेयरको लोभ देखाउँदै आउने बिभिन्न खाल्का लिङ्क म्यासेज खोल्दा बैंक खाता रित्तिएला
05/08/2025
साथिहरू हामीलाई विभिन्न लिङ्क
पठाएर दुख नगरिदिनुहोला आवश्यक परे हामी आफै खोजेर हेर्नेछु, हिजोआज ह्या:करहरूले त्यस्तै खालका फिसिःङ लिङ्कहरू पठाईरहेका छन
सवैजना सावधान!
27/06/2025
एसईईको नतिजा आज साँझ ६ बजे सार्वजनिक हुने
27/06/2025
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक