Kanchan Academy

Kanchan Academy

Share

We Provide Quality Education Seasoned With Classy Discipline And Moral Values To Cherish The Society As Well As The Country.

15/08/2022

सुबर्ण अवसर ।
लामो समय कोरोना सन्क्रमणका कारणले बिद्यालय बन्द भएर शैक्षिक क्षेत्रमा ठुलो क्षती भएको सर्बबिदितै छ यस्तो अवस्थामा आफ्ना नानीहरुको पढाईबाट चिन्तित हुनुन्छ ? चिन्ता नलिनुस् उत्कृष्ट शैक्षिक गन्तब्य बन्दै आइेरहेको फुङ्लिङ नगरपालिका स्थित यस् कन्चन एकेडेमी बिद्यालयले भर्खरै आएको एस इ इ को नतिजालाई मध्यनजर गर्दै ग्रेड बृदि का साथै ग्रेड नआएका विद्यार्थीहरुका लागि बिशेष तयारीका कक्षा सन्चालनमा ल्याएका छौ ।
हाम्रा बिशेषताहरु :
१. कक्षा ८,९,१० मा नेपाली भाषा का कक्षा सन्चालन गरिएको ।
२. दक्ष शिक्षक शिक्षिका बाट कक्षा सन्चालन गरिएको ।
३. सुलभ मुल्यमा होस्टल समेत् सन्चालन मा रहेको हुनाले कोठा खोज्न नपर्ने ।
४. कमजोर विद्यार्थी हरु उत्कृष्ट नतिजा ल्याउन सफल ।
५. बिहानी का कक्षा सन्चालन मा रहेको ।
नोट : चाडै संपर्क गर्नुहोला सिट सिमित राखिएको छ ।
सम्पर्क नम्बर :
९७४१७१२७३९
९८४४६३४७९०
९८१३४४९२३३

27/07/2022

Warmest Congratulations on your achievement!! To all SEE passed students (2078) wishing you all a brighter future ahead..

13/06/2022
09/06/2022

E-mail address:

28/05/2022

09/05/2022

भर्ना खुल्यो!!!
यहि 2079 साल जेठ 2 गते देखि फुङ्लिङ नगरपालिका वडा नं चार स्थित कन्चन एकेडेमि बोर्डिङ स्कुलमा कक्षा मन्टेश्वरी देखी कक्षा दश सम्म धमाधम भर्ना लिइदैछ ।
हाम्रा बिशेषता हरुः
- उत्कृष्ट रिजल्ट ल्याउन सफल हाम्रो बिद्यालय फुङ्लिङ नगरपालिका बजार को बिच भागमा अवस्थित छ ।
-शान्त बातावरण मा दक्ष शिक्षक शिक्षीका द्वारा पठन पाठन गराइने साथै मन्टेश्वरि तालिम प्राप्त शिक्षिका बाट कक्षा सन्चालन गरिदै आएको
-सबै बिद्यार्थि हरू लाइ शुबिधा सहित बिद्यालय भित्रै क्यान्टिन को ब्यवस्था गरिएको
-टाढा बाट आउनेका लागि बिद्यालय कम्पाउन्डमै होस्टलको ब्यवस्था रहेको
-कक्षा नौ र दश मा नेपालि भाषाका बिशेष कक्षा सन्चालन गरिएको
-प्रोजेक्टर को माध्यम बाट कक्षा सन्चालन गरिएको
-उत्कृष्ट ,जेहेन्दार ,पिछडिएका क्षेत्रका बिद्यार्थि लाइ बिशेष छुटको ब्यवस्था
-बिद्यार्थिको सामाजिकिकरणका निमित्त अतिरिक्त कृयाकलाप जस्तै नेत्तृत्व कक्षा ,खेलकुद ,नृत्य कक्षा आदि सन्चालन गरिने
-प्रत्येक हप्ता टेष्ट गरिने
नोट :बिद्यालयको पुस्तक बशिश्ठ स्टेशनरि बिरेन्द्रचोकमा (024460030)उपलब्ध छ
अन्य जानकारिको लागि
सम्पर्क
लेनिस खड्का 9825971416,9741712739
दिनेस लिम्बु 9817044204

01/01/2022

Dear parents, teachers and students
May the new year be filled with brightness and hope so that darkness and sadness stay away from you. Happy New Year! 2022

28/12/2021

Bikash Bhattarai..................Class:-10🤗[][][][][][]

Photos from Kanchan Academy's post 28/12/2021

Kishor Ojha..........Clasd:-10(ten) [][][][][]

Photos from Kanchan Academy's post 27/12/2021

[]Bikash Bhattarai[] {Class:-10}

Want your school to be the top-listed School/college in Taplejung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Phungling Municipality
Taplejung