पाथीभरा याङवरक गाउँपालिका १ Yangwarak Nangkholyang

पाथीभरा याङवरक गाउँपालिका १ Yangwarak Nangkholyang

Share

पाथिभरा याङवरक गा.पा. १ नाङखोल्याङ ताप्लेजुङ

गाउँपालिका परिचय
पाथीभरा याङवरक गाँउपालिका नेपालको प्रदेश नं. १ को मेची अञ्चल अन्तरगत ताप्लेजुङ्ग जिल्लाको पुर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो। यस गाउँपालिकाको कूल क्षत्रफल ९२.७६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या १५१२४ (घर धुरि सर्भेक्षण - २०७४, बैशाख अनुसार) रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्व-उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजु

01/04/2019

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङखोल्याङलाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । ५३ औं वडाको रुपमा सोमबार एक कार्यक्रमकाबिचगाउँपालिकाअध्यक्ष केशर मेन्याङ्वोले घोषणा गरे । वडाका शत प्रतिशत बालबालिका लाई खोप प्रदानगरिएपछि पूर्ण खोपयुक्त घोषणा गरिएको नाङखोल्याङ स्वास्थ्य चौकीकामुक्ति घिमिरेले बताए । पोलियो, बिसिजी, हेप बी, डिपिटी, दादुला, रुबेला, टिटी, जेइलगायत ११ प्रकारकाखोप सबै बालबालिकाले पाएको सुनिश्चिताभएपछि पूर्ण खोपयुक्त घोषणा गर्ने गरिन्छ । नाङ्खोल्याङमा९ सय ४७ घरधुरी, जनसंख्या ४ हजार १ सय ५३, पाँच वर्ष मुनिको बालबालिका ३ सय ६६ छन् ।

09/02/2019

सुकेटार लगाएत उतरी भुभागमाभारी हिम्पात।

13/08/2018

छिप छिपे टोल पा.भा. -१

13/08/2018
Want your school to be the top-listed School/college in Taplejung?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Nangkholyang, Taplejung पाथिभरा याङवरक , नाङखोल्याङ ताप्लेजुङ
Taplejung
024