सिद्ध कुमारी आधारभूत विद्यालय

सिद्ध कुमारी आधारभूत विद्यालय

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सिद्ध कुमारी आधारभूत विद्यालय, Education, Pathivara yangwarak-3, Tiringe, Taplejung.

02/03/2022

विद्यार्थी वर्गका लागि जानकारी

Photos from सिद्ध कुमारी आधारभूत विद्यालय's post 06/02/2022

कोभिड19 का कारण यसपाल भौतिक उपस्थितिमा सरस्वती पूजा गर्न र मनाउन नपाएता पनि आगामी सालहरुमा हामी भब्य रुपमा मनाउने छौ।हामी सबैलाई सरस्वती देवीले विद्या र सद्वुद्धि दिउन् ।देवीलाई पूजा गरौँ ,सरस्वती देवीको वन्दना गाँऔ,किताबलाई पुजौँ र पढौँ सम्पूर्ण लाई हाम्रो विद्यालयको तर्फबाट शुभकामना!!

आज सार्वजनिक बिदा 19/12/2021

आज सार्वजनिक बिदा ताप्लेजुङ, पुस ४ गते । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।   पुस ४ गते किराँती समुदायको महान पर्व उ.....

Photos from सिद्ध कुमारी आधारभूत विद्यालय's post 16/12/2021

बिद्यार्थीको सिकाईलाई मध्यनजर गर्दै आजबाट CUG सिम बितरणको काम यसै विद्यालयमा धमाधम भइरहेको कुरा बिद्यार्थीलाई सूचित गराएका थियौँ कारणबस् कसैले खवर नपाएको भए यसै पोष्ट मार्फत जानकारी गराउदँछौ। अस्ति आवेदन दिनुहुने अभिभाबकहरूले विद्यालयमा आएर सिम र तपाईहरूको छाड्नु भएको नागरिकता बुझिदिनुहुन अनुरोध गर्दछौ।।हामी अब प्रविधीमा पनि अझ सहज तवरले तपाईं अनि विद्यार्थी भाईबैनीहरू सग जोडिइसकेका छौ ।ढिला नगर्नुहोस् सिम एक्टिभ भइसकेको छ। समयमै सुुबिधाको सहि सदुपयोग गर्नुहोला।धन्यबाद🙏

Photos from सिद्ध कुमारी आधारभूत विद्यालय's post 16/09/2021

विश्वमा दुर्लब रेडपान्डा ,स्थानीय पर्यावरणका साथसाथै अन्य समग्र कुराहरु समेटेर बनाएको स्थानिय पाठ्यपुस्तक २०७६/०७७ बाट कक्षा ६ मा र २०७८ बाट कक्षा ७ मा शिक्षण भइरहेको छ।

Photos from सिद्ध कुमारी आधारभूत विद्यालय's post 20/08/2021

शैक्षिक भ्रमण कार्यक्रम २०७७
#केही स्मरणीय तस्बिरहरू

Photos from Civil  Engineering's post 03/07/2021

कतै हामी गलत त गरिरहेका छैनौ?एकपटक बिचार पो गर्ने हो कि?

01/05/2021

भोलि अर्थात २०७८/०१/१९ गते आइतबारबाट पाथीभरा याङवरक गाँउपालिका स्तरीय बार्षिक परीक्षा सुरू ।
परीक्षा तालिका निम्नानुसार छ।

Want your school to be the top-listed School/college in Taplejung?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pathivara Yangwarak-3, Tiringe
Taplejung