Khejenim Secondary School

Khejenim Secondary School Public School

यस श्री खेजेनिम माध्यमिक विद्यालयका विद्यार्थी,शिक्षक तथा सम्पूर्ण अभिभावकहरुलाई अत्यन्तै जरुरी सूचना
24/09/2026

यस श्री खेजेनिम माध्यमिक विद्यालयका विद्यार्थी,शिक्षक तथा सम्पूर्ण अभिभावकहरुलाई अत्यन्तै जरुरी सूचना

सम्पूर्ण आम खेजेनिम बासी अभिभावक,बुद्धिजीवी ,शिक्षाप्रेमी,जनप्रतिनिधि  तथा यस विद्यालयकाे सराेकारवाला सबैलाई उपस्थितिका ...
17/09/2026

सम्पूर्ण आम खेजेनिम बासी अभिभावक,बुद्धिजीवी ,शिक्षाप्रेमी,जनप्रतिनिधि तथा यस विद्यालयकाे सराेकारवाला सबैलाई उपस्थितिका लागि हार्दिक अनुराेध छ।

६२ औं बालदिवस "बालापनकाे रक्षा भबिस्यकाे सुरक्षा"नाराका साथ‌ "बालअधिकार सम्बन्धि निबन्ध" प्रतियोगिता आज सम्पन्न गरियाे ।
14/09/2026

६२ औं बालदिवस "बालापनकाे रक्षा भबिस्यकाे सुरक्षा"नाराका साथ‌ "बालअधिकार सम्बन्धि निबन्ध" प्रतियोगिता आज सम्पन्न गरियाे ।

"अभिभावककाे नामावली प्रकाशन सम्बन्धमा"
09/09/2026

"अभिभावककाे नामावली प्रकाशन सम्बन्धमा"

SEE उतिर्ण विद्यार्थीलाई छात्रवृत्तिकाे अवसर ।
06/09/2026

SEE उतिर्ण विद्यार्थीलाई छात्रवृत्तिकाे अवसर ।

आज हाम्रो विद्यालयमा सम्पन्न "सदनस्तरीय हाजिरी जवाफ प्रतियोगिता" भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको उत्सुकता, ती...
21/08/2026

आज हाम्रो विद्यालयमा सम्पन्न "सदनस्तरीय हाजिरी जवाफ प्रतियोगिता" भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको उत्सुकता, तीव्र बौद्धिक क्षमता र सदनप्रतिको समर्पण देख्दा साँच्चै गर्व लागेको छ। जित र हारभन्दा पनि सिक्ने र सँगै अघि बढ्ने भावना नै आजको कार्यक्रमको मुख्य उपलब्धि हो।
​प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्न सफल सदन तथा सहभागी सम्पूर्ण प्रतिभाशाली विद्यार्थीहरूलाई हार्दिक बधाई! साथै, कार्यक्रम सफल पार्न खट्नुहुने आदरणीय शिक्षक-शिक्षिका र स्वयंसेवक विद्यार्थीहरूमा हार्दिक धन्यवाद।

ताप्लेजुङ जिल्ला फक्ताङलुङ-२  स्थित यस श्री खेजेनिम माध्यमिक विद्यालयकाे Arts तथा भिता लेखन कार्यमा फक्ताङलुङ -२ खेजेनिम...
20/08/2026

ताप्लेजुङ जिल्ला फक्ताङलुङ-२ स्थित यस श्री खेजेनिम माध्यमिक विद्यालयकाे Arts तथा भिता लेखन कार्यमा फक्ताङलुङ -२ खेजेनिम निवासी भु.पु.वि.व्य.स.अध्यक्ष तथा अभिभावक श्री तेजहाङ अन्छङबाे साथै फक्ताङलुङ -४ इखाबु हाल हल्दिबारी-२ झापा निवासी यस विद्यालयकाे शिक्षक श्री प्रेम प्रसाद बराल द्वाेयलाई साैजन्य प्रदान गर्नुभएकाेमा मुरीमुरी धन्यवाद ।🙏🙏🙏
आउँदाे दिनहरुमा यहाँहरुलाई थप उन्नति,प्रगतिकाे हार्दिक शुभकामना ।🌹🌹🌹..............................
खेजेनिम मा.वि.परिवार

ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका वडा नं-२खेजेनिम स्थित यस श्री खेजेनिम माध्यमिक विद्यालयकाे विद्यार्थीहरुकाे सदनात्...
17/08/2026

ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका वडा नं-२खेजेनिम स्थित यस श्री खेजेनिम माध्यमिक विद्यालयकाे विद्यार्थीहरुकाे सदनात्मक झण्डा व्यवस्थापन गर्न श्रमदान गर्नुहुने यस विद्यालयका अभिभावक तथा श्रमदाताहरु प्रति हार्दिक आभार साथै धेरै-धेरै धन्यवाद। 🙏🙏🙏
मिति:-२०८३/०५/०१ गते
आउदा दिनहरुमा "हाम्रो विद्यालय !
राम्रो विद्यालय" बनाउन यहाँहरुकाे साथ र सहयाेग रहिरहाेस शुभकामना ।।🙏🙏🙏.................................
खेजेनिम माध्यमिक विद्यालय परिवार

"बर्खा बिदामा २/४थान बिद्यालयमा सामान जाेडन सफल भइयो ।"
03/08/2026

"बर्खा बिदामा २/४थान बिद्यालयमा सामान जाेडन सफल भइयो ।"

शिक्षा नियमावली २०५९ दशौं संशोधन २०८३ अनुसार सरुवाका लागि विज्ञापन आव्हान
01/08/2026

शिक्षा नियमावली २०५९ दशौं संशोधन २०८३ अनुसार सरुवाका लागि विज्ञापन आव्हान

Address

Khejenim
Taplejung

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+9779842735466

Website

Alerts

Be the first to know and let us send you an email when Khejenim Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Khejenim Secondary School:

Shortcuts

Share

Category