𝐏𝐀𝐁𝐒𝐎𝐍 𝐓𝐀𝐏𝐋𝐄𝐉𝐔𝐍𝐆

𝐏𝐀𝐁𝐒𝐎𝐍 𝐓𝐀𝐏𝐋𝐄𝐉𝐔𝐍𝐆

Share

Private and Boarding schools´ organization Nepal, Taplejung

22/12/2025

दुःखद सूचना
भावपूर्ण श्रद्धाञ्जली!!!

प्याब्सन केन्द्रीय कार्यसमितिका कानुनी सल्लाहकार, श्री हरिराज भट्टराईज्यू सडक दुर्घटनामा परी उपचाररत रहनुभएको अवस्थामा आज दिउँसो २:०० बजे उहाँको दुःखद निधन भएको खबर सार्वजनिक गर्नुपर्दा गहिरो दुःख लागेको छ।

करिब एक दशक लामो सहकार्य र सहयात्रामा रहँदै आउनुभएका उहाँ एक कुशल कानुन व्यवसायी मात्र नभई एक आत्मीय पारिवारिक मित्रसमेत हुनुहुन्थ्यो। उहाँको असामयिक अवसानले प्याब्सन परिवार तथा हामी सबैलाई अपूरणीय क्षति पुगेको छ।

यस अत्यन्त शोकाकुल घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा इष्टमित्रहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै बैकुण्ठवास प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।

Goodbye, Hari Sir. You will be deeply missed.

प्याब्सन केन्द्रीय सदस्य भट्टराईको परिवारद्वारा पाथीभरा आधारभूत विद्यालयमा अक्षय कोष 21/12/2025

प्याब्सन केन्द्रीय सदस्य भट्टराईको परिवारद्वारा पाथीभरा आधारभूत विद्यालयमा अक्षय कोष ताप्लेजुङ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) केन्द्रीय सदस्य तथा प्याब्सन ताप्लेजुङका वर्.....

Photos from 𝐊𝐚𝐧𝐜𝐡𝐚𝐧𝐣𝐮𝐧𝐠𝐡𝐚 𝐓𝐞𝐥𝐞𝐯𝐢𝐬𝐢𝐨𝐧's post 21/12/2025
Photos from 𝐏𝐀𝐁𝐒𝐎𝐍 𝐓𝐀𝐏𝐋𝐄𝐉𝐔𝐍𝐆's post 07/12/2025

कन्चन एकेडेमीको आयोजनामा भएको भलिबल प्रतियोगिताको पुरस्कार बितरण समारोह!!! २०८२-०८-२० शनिबार

प्याब्सन भलिबल प्रतियोगितामा छात्र–छात्रा दुबै तर्फ कन्चन एकेडेमी च्याम्पियन 07/12/2025

प्याब्सन भलिबल प्रतियोगितामा छात्र–छात्रा दुबै तर्फ कन्चन एकेडेमी च्याम्पियन ताप्लेजुङ — निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) ताप्लेजुङको वार्षिक कार्ययोजना–२०८२ अन्तर्गत कन्चन...

06/12/2025

प्याब्सन ताप्लेजुङका अध्यक्ष देवराज गुरुङ
धन्यवाद छ कन्चन एकेडेमीलाई सफलतापुर्वक भलिबल आयोजना गरि सम्पन्न गरेकोमा!!!!

06/12/2025
प्याब्सन ताप्लेजुङ भलिबल : छात्रा र छात्र दुवै फाइनल भोलि सम्पन्न हुँदै 05/12/2025

प्याब्सन ताप्लेजुङ भलिबल : छात्रा र छात्र दुवै फाइनल भोलि सम्पन्न हुँदै १९ मङ्सिर,ताप्लेजुङ — कन्चन नवज्योति स्कुलको आयोजनामा जारी माध्यमिक स्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिताका फ....

Photos from 𝐏𝐀𝐁𝐒𝐎𝐍 𝐓𝐀𝐏𝐋𝐄𝐉𝐔𝐍𝐆's post 04/12/2025

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ताप्लेजुङको वार्षिक कार्ययोजना–२०८२ अन्तर्गत कन्चन नवज्योति स्कुलको आयोजनामा सञ्चालन हुन लागेको माध्यमिक स्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिताको खेल औपचारिक रूपमा उद्घाटन भएको छ।

प्याब्सन ताप्लेजुङद्वारा खेल तालिका सार्वजनिक, भलिबल प्रतियोगिता मंसिर १८ देखि 02/12/2025

जानकारी !!!

प्याब्सन ताप्लेजुङद्वारा खेल तालिका सार्वजनिक, भलिबल प्रतियोगिता मंसिर १८ देखि १६ मङ्सिर, ताप्लेजुङ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ताप्लेजुङको वार्षिक कार्ययोजना–२०.....

Photos from 𝐏𝐀𝐁𝐒𝐎𝐍 𝐓𝐀𝐏𝐋𝐄𝐉𝐔𝐍𝐆's post 02/12/2025

खेल तालिका सार्वजनिक !!!
प्याब्सन ताप्लेजुङको बार्षिक कार्य तालिका अनुरुप कन्चन नवज्योति स्कुलको आयोजनामा मङ्सिर १८ गतेबाट माबि स्तरीय छात्र / छात्रा भलिबल खेल हुदैछ।
भोलीबाट सुरु हुने खेल आयोजक विद्यालयको छात्राको निधन भएको कारणले बिद्यालय भोलि १७ गते शोक बिदा दिएको हुनाले खेल सारिएको पृन्सिपल लेनिस खड्काले जानकारी दिनुभएको छ।

Want your school to be the top-listed School/college in Taplejung?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Phungling/5
Taplejung
5700