Bethel School परिवारद्वारा आयोजित
SEE परीक्षामा ४.०० GPA प्राप्त गर्ने हाम्रो प्यारो विद्यार्थी शुलभ के.सी. तथा सफल सम्पूर्ण SEE Graduates को सम्मानमा निकालिएको र्याली
Bethel English Boarding Secondary School-बेथल अंग्रेजी माध्यमिक विद्यालय
Bethel English Boarding Secondary School (Est. 2053 B.S.), Tansen-2, Palpa, Nepal, provides quality education with strong values.
Guided by Honesty, Dedication, and Perseverance, the school follows its motto “Endeavour for Wisdom.”
13/05/2026
गौरव, खुशी र प्रेरणाले भरिएको अविस्मरणीय क्षण
Bethel School परिवारद्वारा आयोजित
SEE परीक्षामा ४.०० GPA प्राप्त गर्ने हाम्रो प्यारो विद्यार्थी शुलभ के.सी. तथा सफल सम्पूर्ण SEE Graduates को सम्मानमा निकालिएको विजय उत्सव र्याली भव्य र भावनात्मक रूपमा सम्पन्न भएको छ। 🎓
आजको यो सफलता केवल नतिजा होइन,
अनगिन्ती सपना, संघर्ष, मेहनत र समर्पणको सुन्दर प्रतिफल हो।
विद्यार्थीहरूको अथक मेहनत,
शिक्षकहरूको निस्वार्थ समर्पण
र अभिभावकहरूको अटल विश्वासले
आज Bethel School लाई गौरवको नयाँ शिखरमा पुर्याएको छ। र्यालिको प्रत्येक पाइला,
प्रत्येक मुस्कान र प्रत्येक तालीले
भोलिको उज्यालो भविष्यको आशा झल्काइरहेको थियो। ❤️
हार्दिक बधाई शुलभ के.सी., सम्पूर्ण SEE Graduates तथा सम्पूर्ण Bethel परिवारलाइ
“आजको यो सफलता, भोलिको अझ ठूलो इतिहास बन्नेछ।”
# 4.00GPA
12/05/2026
Celebrating the success, hard work, and bright future of our SEE passed-out students!
Congratulations to all the shining stars for achieving this important milestone.
May your journey ahead be filled with success, confidence, and endless opportunities.
“Today’s achievement is the beginning of tomorrow’s greatness.”
Congratulations SEE Graduate
12/05/2026
Congratulations!!!!
12/05/2026
11/05/2026
हार्दिक बधाई तथा शुभकामना
हाम्रो Bethel School का मेहनती तथा प्रतिभाशाली विद्यार्थी सुलभ के.सी.लाई SEE परीक्षामा उत्कृष्ट 4.00 GPA हासिल गरेकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
यसैगरी, परीक्षामा सफल भएका सम्पूर्ण विद्यार्थीहरूलाई पनि हार्दिक बधाई।
तपाईंहरूको मेहनत, अनुशासन र लगनशीलताले विद्यालय परिवारलाई गर्व महसुस गराएको छ।
यस सफलताको यात्रामा साथ दिनुहुने सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यालय परिवारप्रति विशेष धन्यवाद।
🎓 Hey Guys! Admissions Open – Bethel School 🎓
Are you ready to shape your child’s bright future?
Now is the perfect time.
Admissions are officially open at Bethel School!
📚 Quality Education
👩🏫 Experienced & Dedicated Teachers
🏫 Safe, Disciplined & Modern Learning Environment
🌱 Focus on Overall Development
✨ The right decision today builds a successful tomorrow!
23/04/2026
ISO GUIDELINE
QUALITY TEACHING
INSPECTION, MONITORING
23/04/2026
🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️
Bethel School परिवार गहिरो दुःखका साथ
कक्षा ९ का विद्यार्थी नियोन सिंजाली का हजुरबुबा
स्व. खेम बहादुर सिंजाली प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।
उहाँको असामयिक निधनले विद्यालय परिवार स्तब्ध र मर्माहत भएको छ। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौं।
17/04/2026
Today’s little graduates, tomorrow’s big dreams
After the UKG Graduation Ceremony, our children are stepping into a new journey.
A proud moment for the Bethel family
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Tansen/2, Palpa
Tansen
32500