ISKCON Palpa

ISKCON Palpa तव कथामृतं तप्तजीवनं
कविभिरीडितं कल्मषापहम् ।
श्रवणमङ्गलं श्रीमदाततं
भुवि गृणन्ति ये भूरिदा जना: ॥ १०.३१.९ ॥

Today's Darshan of Shri Shri RadhaKunjabihari jiFirst Day of Purusottam Maas 2083-2-03
17/05/2026

Today's Darshan of Shri Shri RadhaKunjabihari ji
First Day of Purusottam Maas

2083-2-03





17/05/2026

हरे कृष्ण!!!
कृपया यो कुरा गम्भीरतापूर्वक पढ्ने प्रयास गरियोस्।

आदरणीय पदाधिकारीज्यू, यस संस्थाभित्र भइरहेका गतिविधिमाथि हाम्रा केही गम्भीर प्रश्नहरू छन्, जसको प्रष्ट जवाफ आवश्यक छ:
१) आन्तरिक मामिला भन्दै संस्थाभित्र बालबालिकाको यौनशोषण हुँदा पनि लामो समयसम्म किन चुप बस्नुभयो? के यो प्रभुपादको शिक्षा हो?
२) संस्था विधि र GBC को नियममा चल्छ भन्नुहुन्छ, तर GBC ले पठाएका CPO सदस्यमाथि आक्रमण भएको प्रमाण किन लुकाउनु वा हेरफेर गर्नुभयो?
३) सामाजिक सञ्जालको प्रचारमा सजग रहन भन्नुहुन्छ, तर CPO पदाधिकारीमाथि भएको आक्रमणको भाइरल भिडियोबारे तपाईंको भनाइ के हो?
४) छानबिन गर्न आएका CPO पदाधिकारीलाई धम्क्याउने र प्रमाण नष्ट गर्ने काम धार्मिक संस्थाको सिद्धान्तभित्र पर्छ र?
५) यदि यो संस्था GBC को नियममा चल्छ भने, GBC अन्तर्गतकै CPO बाट आएको आधिकारिक इमेल (Mail) लाई किन भ्रष्ट/नक्कली (Corrupted) भनियो? यसरी CPO र जयपताका स्वामी महाराजको इमेललाई भ्रष्ट भन्दै भ्रम फैलाउने INEC सदस्य पुष्पञ्जली देवी दासीलाई कारबाही किन भएन?
६) INEC का पदाधिकारीहरूले ISKCON Nepal को नाममा GBC को निर्देशन र CPO को पत्रलाई मान्न किन अस्वीकार गरिरहेका छन्?
७) पुरुषोत्तम मासको शुभकामना! यस पवित्र महिनामा भगवानले अपराधी नलुकाउन र हाम्रा बालबालिकाहरूलाई न्याय दिन आशीर्वाद दिनुहुन्छ भन्ने आशा गर्दछौँ।
जय राधा गोविन्द हरि !

Lord wearing Palpali Dhaka🌸2083-02-02
16/05/2026

Lord wearing Palpali Dhaka🌸

2083-02-02




Leaders must speak responsibly on child safety—silence or minimization will not be tolerated. Disrespect toward HH Jayap...
16/05/2026

Leaders must speak responsibly on child safety—silence or minimization will not be tolerated. Disrespect toward HH Jayapataka Swami Maharaj is unacceptable.

Divine Darshan 🤍2083-02-01
15/05/2026

Divine Darshan 🤍

2083-02-01




14/05/2026

🩵




Today's Darshan of Sri Sri RadhaKunjabihari jiu.2083-01-31
14/05/2026

Today's Darshan of Sri Sri RadhaKunjabihari jiu.

2083-01-31




The ultimate shelter🪷2083-01-30
13/05/2026

The ultimate shelter🪷

2083-01-30


Eternal bliss in their lotus feet🪷2083-01-29
12/05/2026

Eternal bliss in their lotus feet🪷
2083-01-29




11/05/2026

Hare Krishna!

Divine daily darshan✨2083-01-28
11/05/2026

Divine daily darshan✨
2083-01-28


Address

Basantapur
Tansen
32500

Opening Hours

Monday 04:30 - 20:00
Tuesday 04:30 - 20:00
Wednesday 04:30 - 20:00
Thursday 04:30 - 20:00
Friday 04:30 - 20:00
Saturday 04:30 - 20:00
Sunday 04:30 - 20:00

Website

Alerts

Be the first to know and let us send you an email when ISKCON Palpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share