मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute

मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute

Share

प्राविधिक शिक्षा आजको आवश्यकता..

16/07/2026

CTEVT डिप्लोमा कार्यक्रम अध्ययन गर्नका लागि श्रावन १५ गते भित्र फारम भर्न सकिने ।
सम्पर्क : ९८५७०७१२१८

14/07/2026

#भर्ना_खुल्यो ।
रिक्त रहेको केही सिमित कोटामा भर्ना खुल्यो ।
- डिप्लोमा/ प्रमाणपत्र तह कृषि पशु बिज्ञान ( Veterinary )
- डिप्लोमा/प्रमाणपत्र तह सूचना प्रविधि ( Information Technology )

३ बर्षको जम्मा शुल्क निम्नानुसार रहेको छ ।
- पुर्ण शुल्कमा रु ५०,०००/-
- सहुलियत शुल्कमा रु २५०००/-
- दलित छात्रा ( आर्थिक अबस्था कमजोर भएका ) लाई भेटेरिनरी अध्ययन गर्न निशुल्क ।
- पाल्पा जिल्लाका बिद्यार्थीहरुले सहुलियत शुल्कमा पढ्नको लागि केही कोटा रिक्त छन ।

सम्पर्क : मदनपोखरा बहुप्राविधिक शिक्षालय पाल्पा ९८५७०७१२१८

12/07/2026

के तपाइँलाई थाहा छ ?
अन्य जानकारीको लागि मदनपोखरा बहुप्राविधिक शिक्षालय पाल्पा ९८५७०७१२१८

12/07/2026

प्राबिधिक शिक्षा अध्ययन गर्न निशुल्क तथा सहुलियत तर्फका कोटाहरुमा भर्नाको ब्यबस्था छ ।

-भर्ना अभियान निरन्तर चलिरहेको छ । केही कोटाहरु रिक्त छन ।
-ग्रेड वृद्धिको परीक्षामा उत्तीर्ण बिद्यार्थीहरुलाइ लक्षित गर्दै भर्ना नियमित नै छ ।
- कार्यक्रमहरु
-- Diploma In Information Technology ( IT)
-- Diploma In Agriculture ( Animal Science )
सम्पर्क गरि आज नै आफ्नो सिट सुरक्षित गर्नुहोस ।
सम्पर्क : ९८५७०७१२१८

11/07/2026

प्राबिधिक शिक्षा अध्ययन गर्ने अबसर ।

25/06/2026

#प्राबिधिक_शिक्षा_अध्ययन_गर्न_भर्ना_खुल्यो ।

३ बर्षे डिप्लोमा प्रमाणपत्र तहका #सूचना_प्रविधि तथा #पशुबिज्ञान कार्यक्रममा भर्ना खुलिरहेको हुदा समयमा नै भर्ना हुनको लागि जानकारी गराइन्छ । ग्रेड वृद्धिको नतिजा कुरेर बसेका बिद्यार्थीहरुले पनि रिजल्ट सुधार भएर आएपछी फारम भर्न सकिने ब्यबस्था छ ।
- ३बर्षे डिप्लोमा / प्रमाणपत्र तहका सूचना प्रविधि र पशु बिज्ञान कार्यक्रम अध्ययन गर्न जम्मा ५० हजार मात्र शुल्क लाग्दछ ।
- सहुलियत तर्फका बिद्यार्थीहरुले शिक्षालयको नियमानुसार शुल्क तिर्नुपर्दछ ।
- डिप्लोमा ३ बर्षे कार्यक्रम अध्ययन गरे पश्चात् कक्षा ११/१२ अध्ययन गर्नु पर्दैन । ब्याचलर अध्ययन गर्न तथा बैदेशिक रोजगारीमा जान पनि सहज एबम प्राबिधिक ज्ञान र सीप हातमा हुने हुँदा आर्थिक रुपमा सक्षम बन्न सहज हुन्छ ।
- फारम भर्ने अन्तिम मिति : असार मसान्त सम्म ।
- फारम शुल्क रु १०००/-

त्यसैले प्राबिधिक शिक्षा नै अध्ययन गरौ ।

16/06/2026

भर्ना खुल्यो । CTEVT को आङ्गिक शिक्षालय मदनपोखरा मदनपोखरा बहुप्राविधिक शिक्षालय तानसेन -०९ , दमकडा पाल्पामा ३ वर्षे डिप्लोमा तहका कार्यक्रममा भर्ना खुल्यो । सम्पर्क ९८५७०७१२१८

22/05/2026

#भर्ना_खुल्यो ।
CTEVT को आङ्गिक शिक्षालय मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute पाल्पामा ३ वर्षे डिप्लोमा तहका कार्यक्रम अध्ययन गर्न भर्ना खुल्यो । फाराम भर्ने अवधि : २०८३ जेष्ठ १३ गते सम्म ।
- पाल्पा जिल्लाका माथागढी गाउँपालिका , तिनाउ गाउँपालिका र रिब्दीकोट गाउँपालिकामा स्थायी बसोबास गरेका विधार्थीहरुले निःशुल्क रुपमा अध्ययन गर्न सक्नेछन् ।
- सरकारी विद्यालयबाट SEE दिएका विधार्थीहरुले वर्गीकृत छात्रवृत्ति मार्फत ३ वर्ष सम्म निःशुल्क अध्ययन गर्न पाउनेछन् ।
अन्य जानकारी चाहिएमा ,
सम्पर्क : ९८५७०७१२१८

21/05/2026

शैक्षिक सत्र २०८३/०८४ को लागी #भर्ना_खुल्यो ।

रम्भा गाउपालिका-३,पाल्पा , निस्दी गाउँपालिका , रामपुर पाल्पा , रैनादेवी छहरा गाउँपालिका-२ तानसिंगल , तानसेन नगरपालिका वाड न• १० तेल्घा सुनडाडा ,

15/01/2026

तरुल , सख्खर , तिलको लड्डु तथा खिचडी खाएर मनाउने सम्पूर्ण नेपालीहरुको पर्व विशेषतः थारु समुदायको मुख्य चाड #माघे_सक्रान्ति_पर्वको_शुभकामना ।

Want your school to be the top-listed School/college in Tansen?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Palpa Damkada
Tansen

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Saturday 06:00 - 17:00
Sunday 06:00 - 17:00