Heavy discount offers for See/ +2 Students
Contact 056571330/9845089215
Refresh Exact Study Center Pvt. Ltd.
Science Bridge Course, Staff Nurse,HA,Lab Entrance preparation, Computer Training , Language Classes, IELTS/ TOEFL / Tuition Classes........
Science Bridge Course, Staff Nurse preparation, HA, Lab, Computer Classes, Language Classes, Tuition Classes, Training Classes, Test Preparation, Abroad Study
आज मिति २०८२ चैत १९ गते देखि सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (SEE)२०८२ मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
भोलि फागुन २४आइतबार देखि सम्पुर्ण कक्षाहरु साबिककै समयबाट हुने जानकारी गराउदछौं ।
056-561330/9845089215
फागुपुर्णिमा को पावन अवसरमा र आसन्न निर्वाचन को अवसरमा पठन पाठनको कार्यहरु मिती २०८२-११-१८ गते बाट बन्द हुने र मिती २०८२-११-२४ गते बाट सन्चालन हुने जानकारी गराउदछै।
९८४५०८९२१५/०५६-५६१३३०
कक्षा सन्चालन समन्धमा।।।
BBS 4th year को
-Corporate Finance
-Investment
- MFI
समय बिहान :१० बजे देखि १२ बजे सम्म।
बेलुकी ५ बजे देखि ७ बजे सम्म
सम्पर्क : 056-561330/9845089215
मिती २०८२-असोज २१ गते बाट सम्पुर्ण पठन पाठन कार्य यथा समयमै सुचारु हुने जानकारी गराउदछौ।
056-561330/9845089215
🌸🙏
“दुर्गा दुर्गतिनाशाय भक्तानाम्भयदायिनी ।
शरण्ये त्र्यंबके गौरी नारायणि नमोऽस्तुते ॥”
यस महान् विजयादशमीको पावन अवसरमा सम्पूर्ण परिवार, आफन्तजन, साथीभाइ तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण हिन्दु नेपालीहरूलाई हर्ष, उमङ्ग र समृद्धिका साथ हार्दिक शुभकामना।
यो दशैंले सबैमा शान्ति, एकता, स्वास्थ्य र दीर्घायु ल्याओस्।
056-561330/9845089215
मिति 2082-06-02 गते बिहिबार बाट बिहान 6:30 8:30 सम्म BBS 2nd Year को Account/ Finance को कक्षा धमाधम शुरु हुँदै छ। सम्पर्क :056-5561330/9845089215
केही दिन देखी बिबिध कारणबाट अवरुद्ध भयको पठनपाठन मिती 082-05-29 गते आइतबारबाट सन्चालन हुने जानकारी गराउदछौ ।
29/08/2025
Engineering Common Entrance Exam मा यस Refresh Exact Study Center मा अध्यन गर्नु भयका भाइ श्री बिबेक शर्मा १०औँ स्थान मा नाम निकाल्न सफल हुनु भएकाेमा हार्दिक बधाइ तथा सुभकामना
कक्षा १२ को कुनै पनि विषयको पुरक परिक्षा बिहानी र बेलुकी को Shift मा धमाधम शुरु भयको छ।
सम्पर्क :056561330/9845089215
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Ratnanagar, Tandi Chitwan
Tandi
00977