Shaheed Smriti Multiple Campus,Chitwan

Shaheed Smriti Multiple Campus,Chitwan

Share

SSMC was established in 2037 B.S. in the eastern part of Chitwan district. With a history stretching back over 32 years, providing quality education

Shaheed Smriti Multiple Campus (SSMC) was established in 2037 B.S. With a history stretching back over 32 years, providing quality education within a modern educational environment and strong academic staff Shaheed Smriti Multiple campus is strongly identified with its academic excellence and homely environment. Since its inception and foundation, SSMC has assumed a pivotal role in educating margi

19/12/2022
Photos from Shaheed Smriti Multiple Campus,Chitwan's post 13/08/2018
25/02/2018

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्वारा सञ्चालन हुने २०७५ सालमा संचालन हुने ३/४ वर्षे स्नातक तह दोस्रो वर्षका मानविकी,ब्यवस्थापन तथा शिक्षा शास्त्र नियामित तथा आंशिक विद्यार्थीहरुको वार्षिक परीक्षा फर्म यही २०७४ साल चैत्र ०५ गते भित्रभरिसक्नु पर्ने भएकाले सम्वन्धित विद्यार्थीहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ

02/01/2018

B.Sce.को पून प्रवेश परीक्षा

27/12/2017

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७५ सालमा संचालन हुने ३ वर्षे र ४ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने मानविकी,ब्यवस्थापन तथा शिक्षाशास्त्र नियमित तथा आंशिक परीक्षार्थीहरुले वार्षिक परीक्षाफर्म यही २०७४ साल माघ ०७ गते भित्र भरिसक्न यो सूचना प्रकाशित गरिएको छ । समयभित्र फर्म भर्न छुट हुन गएमा क्याम्पस प्रशासन जवाफदेही नहुने ब्यहोरा समेत जानकारी गराईन्छ ।

09/04/2017

नयाँ शैक्षिक सत्रका लागि एम.एड(नेपाली,अग्रजी,स्वास्थ्य, जनसख्या तथा विद्यालय ब्यवस्थापन),एम.ए.र एम.वि.एस. प्रथम वर्षका नयाँ कक्षाहरु संचालन भईरहेको ब्याहोरा जानकारी गराईन्छ साथै एम.एड.,एम.ए.र एम.वि.एस. प्रथम वर्षको विशेष अभिमुखीकरण कार्यक्रम २०७४ बैशाख ३ गते ३ः३० वजे राखीएकाले सम्वन्धित सम्पुर्ण प्राध्यापक तथा विद्यार्थीहरुमा उपस्थितको लागी जानकारी गराईन्छ ।

31/03/2017

यस शहिद स्मृति वहुमुखी क्याम्पस नियामित रुपमा अध्ययन गरी सन् २०१५ A.D मा Graduate भएका विद्यार्थीहरुको Tracery Study कार्यक्रम क्यापसमा राखिएकाले मिति २०७३/१२/१९ गते विहान ११:०० वजे उपस्थितिको लागी अनुरोध छ ।अन्य थप जानकारीको लागी मोवाईल नम्वर ९८५५०६२०४७/९८५५०५८४७६ मा सम्पर्क गर्नुहोला ।

16/03/2017

क्षिक वर्ष २०७३ मा स्नातक तह प्रथम वर्षका नियमित अध्ययनरत विद्यार्थीहरुको रजिष्ट्रेशन फर्म यही २०७३ साल फागुन ३० गते भित्रभरिसक्नु पर्नेमा केही विद्यार्थीहरुले हाल सम्म पनि रजिष्ट्रेशन फर्म नभरेको पाईएकाले २०७३ साल चैत्र ४ गते सम्ममा अनिवार्य रुपमा रजिष्ट्रेशन फर्म भरी परीक्षा शाखामा वुझाउनको लागि सम्वन्धित विद्यार्थीहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । अन्तिम पटकको यो समयभित्र पनि रजिष्ट्रेशन फर्म भर्न छुट हुन गएमा क्याम्पस प्रशासन जवाफदेही नहुने ब्यहोरा समेत जानकारी गराईन्छ । साथै रजिष्ट्रेशन फर्म नभरेका विद्यार्थीहरुले परीक्षा फर्म भर्न नपाईने ब्यहोरा समेत जानकारी गराईन्छ ।

Want your school to be the top-listed School/college in Tandi?

Click here to claim your Sponsored Listing.

Location

Address


Ratnanagar
Tandi
056