01/05/2026
New Speedy Secondary English Boarding School
New Speedy Secondary School was established in 2050 BS. The schools was primarily established in around 2047 BS as Jeevan Jyoti Shiksha Sadan. Late Ms.
Shakuntala Nepal (Adhikari) was the founder principal of the School. Folowed by Mr. Madhav Aryal, Mr. and Rajendra Neupane. Current managing director Dr. Basanta Prasad Adhikari owned in sole ownership the school in 2050 BS. He was the principal of this school for more than 15 years. Then Ex-principal Mr. Dilli Ram Pokhrel became the principal of the school for 7 years. Currently, Mr. Arjun Baha
01/05/2026
सूचना!
आदरणीय अभिभावकज्यू
नमस्कार !
भोलि मिति २०८३/०१/१५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन कार्य सुचारू गरिने भएकोले कक्षा नर्सरी देखि कक्षा १० सम्म अध्ययन गर्ने आफ्ना नानीबाबुहरुलाइ पुर्बवत समयानुसार नै विद्यालय पोशाकमा तयार गराइ कापी किताब सहित विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ । साथै बस पनि नियमित समय तालिका अनुसार नै सञ्चालन हुने जानकारी गराइन्छ।
विद्यालय प्रशासन
🌸 नयाँ वर्ष २०८३ को शुभकामना �
नयाँ हर्ष, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आगमन हुन लागेको नयाँ वर्ष २०८३ को सुखद अवसरमा यस विद्यालय परिवारको तर्फबाट यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा:
✨ सुख
🕊️ शान्ति
💰 समृद्धि
🚀 एवं उत्तरोत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यो वर्षले यहाँका सबै सपनाहरू साकार होउन् र जीवनमा नयाँ रङ्गहरू भरियोस्।
13/04/2026
🎓✨ आजको विशेष दिन ✨🎓
मिति २०८२ साल चैत्र ३० गते हाम्रो विद्यालयमा वार्षिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
प्रमुख अतिथिको रूपमा उपस्थित भई कार्यक्रमलाई अझ विशेष बनाइदिनु भएका समाजसेवी तथा स्थापना कालका विद्यालय संस्थापक आदरणीय श्री माधव प्रसाद अर्यालज्यू प्रति हार्दिक आभार 🙏
🏆 सफल सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना!
09/04/2026
Congratulations to all the successful students in the Basic Education Examination (BEE) 2082 !
09/04/2026
Heartiest congratulations to all the students who participated in and successfully passed the Basic Level Examination (BLE).
02/04/2026
Our shining stars of SEE 2082 🌟
Believe in yourself, give your best, and success will follow.
School family is always proud of you ❤️
Best of luck
27/03/2026
🙏🌸 रामनवमीको हार्दिक शुभकामना! 🌸🙏
भगवान श्रीरामको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण अभिभावकज्यू, विद्यार्थीहरू, शिक्षक-शिक्षिका लगायत विद्यालयका कर्मचारीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस पर्वले हामी सबैलाई सत्य, मर्यादा, अनुशासन र कर्तव्यनिष्ठताको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस्।
जय श्रीराम! 🙏
22/03/2026
BLE परीक्षा २०८२ मा सहभागी सम्पूर्ण प्रिय विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Shreekrishna Marg, Ratnanagar-10, Chitwan
Tandi